Tuesday, October 20, 2020

भोकरोग र रोगसँग लड्नकै लागी पनि केही उद्योग खोल्पनुर्छ: अर्थमन्त्री

Author

Date

Category

भोकरोग र रोगसँग लड्नकै लागी पनि केही उद्योग खोल्पनुर्छ: अर्थमन्त्री, अर्थमन्त्री डा. युवराज खतिवडाले रोग र भोकबाटै लड्न केही उद्योगमा खुकुलो गर्नु परेको बताएका छन् । प्रतिनिधिसभामा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै उनले भोकबाट लड्न लकडाउनमा पनि केही उद्योग खोलिएको उल्लेख गरे ।

उनले केही सांसदले अहिले स्वास्थ्य नै सबै कुरा भएकाले केही उद्योग खोलेकोमा विरोध जनाएपछि खतिवडाले सो विषयमा स्पष्ट पारेका हुन् । नले भने, ‘आधारभूत स्वास्थ्य सेवा र शिक्षामा राज्यको भूमिका हुनुपर्छ त्यही आधारबाट बजेट अघि बढ्ने छ  । रोग र भोक सँग लड्नुछ यसका लागि पनि आर्थिक क्रियाकलाप अघि बढाउँनै पर्छ ।

आर्थिक क्षेत्र अगाडी बढाएन भने रोजगार कसरी सृजना हुन्छ ? काम लगाएर राहत दिन पनि आर्थिक कृयाकलाप बढाउँनुपर्छ ।’ प्रतिउत्तरमा मन्त्री खतिवडाले आगामी वर्षको बजेट आफ्नो आधार सिद्धान्त र प्राथमिकतामा नै आउने र अहिलेको कोरोनालाई सम्बोधन गर्ने गरिनै आउने जनाउँदै कसैलाई पनि चिन्तित नहुन आग्रह गरे ।

आर्थिक कृयाकलाप परिचालित हुने बेला कोरोना आएको पनि उनले उल्लेख गरे । खतिवडाले आगा%

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...