Tuesday, October 27, 2020

यसरि सूर्यको चमक पाँच गुणा कमहुँदै, कमजोर बन्दै गएको वैज्ञानिकको दाबी

Author

Date

Category

यसरि सूर्यको चमक पाँच गुणा कमहुँदै, कमजोर बन्दै गएको वैज्ञानिकको दाबी, आकाशगंगामा रहेका अन्य ताराहरुको तुलनामा सूर्य कमजोर अवस्थामा रहेको पनि वैज्ञानिकहरुको ठहर छ । जर्मन वैज्ञानिकहरुले सूर्यको चमक कम हुँदै गएको निष्कर्ष निकालेका छन् । म्याक्स प्लांक इनस्टिच्युटका अन्तरीक्ष वैज्ञानिकहरुका अनुसार सूर्यको चम्किलोपना यसअघि अनुमान गरिएको भन्दा निकै उच्च दरले घटेको छ ।

पछिल्लो ९ हजार वर्षमा सूर्यको चम्किलोपनामा ५ गुणाले कमी आएको हो । सूर्यको चमकमा यस्तो भयानक गिरावटको कारणको खोजी वैज्ञानिकहरुले गरिरहेका छन् । यद्यपि सूर्यको चमक रातारात कम भएको भने होइन । उनीहरुका अनुसार हजारौ‌ं वर्षदेखि सूर्य लगातार कमजोर बन्दैछ र दिन प्रतिदिन यसको चमक फिक्का हुँदैछ ।

वैज्ञानिकहरुका अनुसार पछिल्ला केही हजार वर्षयता सूर्य शान्त छ । सूर्यको सतहमा बन्ने सोलार स्पटबाट यसको गणना गरिन्छ । सूर्यको केन्द्रबाट जब तातोको तीव्र लहर माथि उठ्दछ, तब सोलार स्पट बन्दछ । जर्मन वैज्ञानिकहरुले अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको केपलर स्पेस टेलिस्कोपबाट प्राप्त तथ्यहरुको विश्लेषण गरी यस्तो निष्कर्ष निकालेको बताइएको छ । सूर्यको केन्द्रमा आगोको विस्फोट नभैरहनु र सोलार स्पट नबनिरहनुले अन्य ताराहरुको तुलनामा सूर्य कमजोर बनेको देखाउँदछ । जसका कारण सूर्यको चमक फिक्का हुनुका साथै प्रकाशमा समेत कमी आएको छ ।

पछिल्लो समय सन् १६१० यता सूर्यमा बन्ने सोलार स्पट लगातार कम हुँदै गएको रेकर्ड छ । अघिल्लो वर्ष समेत लगातार २ सय ४६ दिनसम्म सूर्यमा कुनै पनि त्यस्तो सोलार स्पट देखिएन । वैज्ञानिकहरुका अनुसार सरल भाषामा यसलाई सूर्य थाकेको र छोटो निद्रा लिइरहेको अर्थ लगाउन सकिन्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...