Monday, September 28, 2020

यसरि ‘ट्रम्प डेथ क्लक’ झुन्ड्याइयो न्यूयोर्क टाइम्स स्क्वायरमा जान्नुहोस कारण

Author

Date

Category

यसरि ‘ट्रम्प डेथ क्लक’ झुन्ड्याइयो न्यूयोर्क टाइम्स स्क्वायरमा जान्नुहोस कारण, अमेरिकामा मानिसहरुले कोरोना संक्रमणका कारण यति धेरै मानिसहरु मर्नुको पछाडि राष्ट्रपति डोनाल्ड ट्रम्पको हात रहेको आरोप लगाइरहेका छन् ।

अधिकांश अमेरिकीहरुले राष्ट्रपति ट्रम्पले गम्भीर ढंगले आवश्यक कदम चालेको भए मृत्यु हुनेहरुको संख्या यति धेरै नहुने बताइरहेका छन् । यति धेरै मानिसहरुको मृत्यु हुनुको पछाडिको कारण उनीहरुले ट्रम्पको लापर्वाही नै भएको ठहर गरिरहेका छन् ।

विश्वभर कोरोनाले मर्नेहरुको जम्मा संख्याको एक तिहाइ संख्या अमेरिकामा देखिएको छ । त्यसैले राष्ट्रपति ट्रम्पलाई ब्यङ्ग्य गर्न चर्चित सञ्चारगृह न्युयोर्क टाइम्स स्क्वायरमा फिल्म निर्माता युजेन जारेकीद्वारा डिजाइन गरिएको एउटा घडी स्थापना गरिएको छ । यस घडीको नाम ‘ट्रम्प डेथ क्लक’ दिइएको छ ।

यो घडीले न्युयोर्कमा कोरोना संक्रमणबाट मर्नेहरुको आंकडा देखाइरहन्छ ।यस घडीमा प्रत्येक मृत्यु रेकर्ड गरिएको छ र संख्या बढिरहेको देख्न सकिन्छ । हालसम्म अमेरिकामा मर्नेको संख्या ८४ हजार नाघेको छ भने संक्रमितहरुको संख्या १४ लाख १७ हजार ३९८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,217FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...