Tuesday, October 27, 2020

फेसबुकमा अब मनपरेको लाइभ भिडियो हेर्दा तपाईले पैसा तिर्नुपर्ने !

Author

Date

Category

फेसबुकमा अब मनपरेको लाइभ भिडियो हेर्दा तपाईले पैसा तिर्नुपर्ने ! समाचारअनुसार फेसबुकमा अन्य मानिसहरूको लाइभ भिडियो हेर्नका लागि प्रयोगकर्ताफेसबुकमा कुनैपनि प्रयोगकर्ताले राख्ने रेकर्डेड भिडियो तथा लाइभ प्रस्तुतिको भिडियो हेर्नका लागि अहिलेसम्म शुल्क तिर्नु पर्दैन ।

तर, अब निकट भविष्यमै फेसबुक लाइभको भिडियो हेर्नका लागि शुल्क तिर्नुपर्ने व्यवस्था लागु हुँदैछ ।ले शुल्क तिर्नुपर्ने नियम कम्पनीले छिटै नै लागु गर्ने तयारी गरिरहेको छ ।

कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनका समयमा फेसबुक लाइभमार्फत् आफ्नो प्रस्तुति दिने कलाकारहरूको सहयोगका लागि फेसबुकले यस्तो व्यवस्था गर्न लागेको हो । यसबाट सर्जक तथा साना व्यवसायीहरुलाई समेत लाभ प्राप्त हुने फेसबुकले जनाएको छ । लाइभ भिडियो हेर्न पैसा तिर्नुपर्ने नियम लागु भइसकेपछि फेसबुक लाइभमा आउने कलाकारहरूले अर्थोपार्जन गर्न सक्नेछन् ।

लाइभ भिडियोमा शुल्कको व्यवस्था लागु गर्नका लागि फेसबुकले एक नयाँ फिचर थप गर्नेछ । जसअनुसार फेसबुक लाइभ गर्ने फेसबुक प्रयोगकर्ताले लाइभमा आउनुअघि नै आफ्नो लाइभ भिडियो अरूलाई नि:शुल्क रुपमा देखाउने कि स:शुल्क बनाउने भन्ने विकल्प रोज्न सक्नेछन् । आफ्नो लाइभ भिडियोलाई शुल्क तिरेर मात्र अन्यले हेर्न सक्ने विकल्प लाइभकर्ताले छनोट गरेमा भिडियो हेर्नका लागि दर्शकहरूले तिरेको शुल्कको निश्चित रकम लाइभकर्तालाई फेसबुकले प्रदान गर्नेछ।

लकडाउनका कारण घरमै बस्न बाध्य कलाकारहरूले फेसबुक लाइभमार्फत् आफ्नो प्रस्तुति दिएर आर्थिक लाभसमेत प्राप्त गर्न सकून् भन्नका लागि फेसबुकले यस्तो व्यवस्था गर्न लागेको बताइएको छ। संगीतकार तथा गायक गायिकाहरू, कमेडियन, व्यायाम सिकाउनेहरूका साथै भाषण वा उद्घोषणका क्षेत्रमा संलग्न व्यक्तिहरू यस नियमबाट लाभान्वित हुनेछन् । फेसबुकको यो नयाँ फिचरमार्फत् प्रयोगकर्ताले आफ्नो लाइभ भिडियोबाट आफूले आर्थिक लाभ लिने नभई कुनै कल्याणकारी कार्यका लागि कोष संकलन गर्न सक्नेछन् । यस्ता प्रयोगकर्ताले आफ्नो लाइभ स्ट्रिममा डोनेट बटन थप गर्न सक्नेछन् ।

डोनेट बटनमार्फत् संकलित शतप्रतिशत रकम नै फेसबुकले गैरनाफामूलक संस्थाहरूको खातामा जम्मा गरिदिने छ। फेसबुकले लाइभ भिडियो हेर्न शुल्क तिर्नुपर्ने नियम आगामी केही हप्ताबाटै लागु गर्नसक्ने बताइएको छ । यद्यपि उसले यो नयाँ फिचर सुरु हुन%

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...