Sunday, October 25, 2020

२२ बैशाख सम्म लकडाउन हुने ! यस्तो छ तयारी

Author

Date

Category

काठमाडौं – सरकारले तत्काल लकडाउन नखोल्ने जनाएको छ । कोरोना भाइरसबाट छिमेकी मुलुक भारत आक्रान्त बनिरहेका बेला नेपालमा लकडाउने खोल्न नसकिने सरकारले प्रष्ट पारेको हो ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संक्रमितको अवस्था हेरेर लकडाउनबारे निर्णयमा पुग्ने बताए । मन्त्री पोखरेलले भारतमा कोराना संक्रमित बढिरहेकाले तत्काल नेपालमा लकडाउने नखुल्ने बताए । यस्तै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पनि तत्काल लकडाउन नखोल्ने प्रष्ट पारिसकेका छन् ।

१५ गते पछि के हुन्छ भन्ने विषय कुनै राजनीतिक विश्लेषण गरेर दिने फैसला र निर्णय होइन । संक्रमणले निर्धारण गरेको गम्भीरता कुन मात्रामा देखापर्छ, कसरी देखापर्छ त्यसकै आधारमा लकडाउनको टुंगो लाग्छ  उनले भनेका छन्, भारतसित हाम्रो अलग जिओपोलिटिकल रिलेसन छ, खुल्ला सीमाको अवस्था छ । भारतमा कोरोनाभाइरसको संक्रमण रहुन्जेल, यो सीमा सिलबन्दी खोल्नु हुँदैन । त्यसैले भारतमा कोरोना भाइरसको संक्रमण रहुन्जेल हामीले भारतसँगको सीमा खोल्नुहुन्न ।

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । उपदयपुरमा एक पटक १२ जनामा कोरोना संक्रमित भेटिएका थिए । यस्तै संक्रमितमध्ये ४ जना डिस्चार्ज भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...