Thursday, October 22, 2020

नयाँ बर्षको सुरुवातसंगै थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको आशंका

Author

Date

Category

नयाँ बर्षको सुरुवातसंगै थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको आशंका

काठमाडौं, ०१ बैशाख । नयाँ बर्षको सुरुवातसंगै थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलाली र बाग्लुङमा गरिएको र्यापिड टेष्टको पहिलो चरणको परीक्षणमा दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

कैलाली लम्कीचुहा अस्पताल स्रोतका अनुसार लम्कीचुहा नगरपालिका १ मा ६० वर्षीया महिलामा कोरोना भाइरस पोजेटिभ पाइएको हो । त्यस्तैगरी सोमबार नै बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका एक ६५ वर्षीया महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनीहरु दुवैको पुन परीक्षणका लागि थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं ल्याइएको छ ।

उनीहरुको अन्तिम नतिजा आज दिउसो २ बजे आउने बताइएको छ  ।कैलालीका संक्रमित परिवार सहित केहीदिन अघि वीरगञ्जबाट फर्किएको बुझिएको बताइएको छ । आइतबार मात्रै वीरगञ्जमा बसेका ३ भारतीय नागरिकमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...