Wednesday, October 21, 2020

अमेरिकामा कोरोनाले एकैदिन २ हजार भन्दा बढीको ज्यान लियो: मृतकको संख्या १९ हजार नाग्यो

Author

Date

Category

अमेरिकामा कोरोनाले एकैदिन २ हजार भन्दा बढीको ज्यान लियो: मृतकको संख्या १९ हजार नाग्यो

काठमाडौँ: कोरोना भइरसको तुफानी विध्वांस सर्वत्र मच्चिएको छ । अहिले अमेरिकामा कोरोना भाइरसको अधिक असर देखिएको छ । बिबिसी हिन्दीमा लेखिएको छ, ‘कोरोना भाइरसको संक्रमणबाट एक दिनमा २ हजार बढीको मृत्यु भएको छ ।’ यसअघि २४ घण्टाभित्र यत्तिका धेरै मृत्युदर थिएन । अमेरिकामा नै पहिलो पटक २४ घण्टाभित्र २ हजार १ सय ८ जनाले ज्यान गुमाए, कोरोना भाइरसको संक्रमणबाट ।

अमेरिकामा अहिलेसम्म पाँच लाख बढी संक्रमित भइसकेका छन् । अहिलेसम्म १८ हजार ६ सय बढीको ज्यान गइसकेको छ । यसरी मृत्यु भएकामध्ये ५० प्रतिशत न्युर्योकका छन् ।
वैश्विक स्तरमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १६ लाख बढी भइसकेको छ ।

बेलायतमा महामारी फैलिएपछि सुक्रबार एकै दिनमा सबैभन्दा बढी मृत्युदर देखिएको छ । त्यहाँ ९ सय ८० जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना भाइरसबाट त्यहाँ करिब ९ हजारले ज्यान गुमाइसकेका छन् । विश्व स्वास्थ्य संगठनले लकडाउन जारी नराखिए मृत्यु दर तिब्र गतिमा बढ्न सक्ने चेतावनी दिएको छ । युरोपमा कोरोना भाइरसको महामारीबाट इटली र स्पेन बढी प्रभावित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...