Tuesday, October 20, 2020

रवि लामिछाने आक्रोशित हुँदै भन्छन् प्रहरीको तलब होइन भत्ताको सुबिधा हुनुपर्छ

Author

Date

Category

रवि लामिछाने आक्रोशित हुँदै भन्छन् प्रहरीको तलब होइन भत्ताको सुबिधा हुनुपर्छ

कोरोना राहत कोषका लागि राष्ट्र सेवक नेपाल प्रहरीको तलब काटेर सहयोग पुर्याउने बारे समाचार अहिले सामाजिक संजालमा छाइएको छ । यसै विषयलाई लिएर चर्चित टेलिभिजन प्रस्तोता रबि लामिछानेले आफ्नो फेसबुकमार्फत सरकारलाई आफ्नो सुझाव दिएका छन् ।

रबि लामिछानेले सरकारलाई सुझाव दिनु साथै नेपाल प्रहरीको हामि सबैले परिवारको सदस्य नै मानेर सहयोग गर्नुपर्ने जस्तो कुरा पनि गरेका छन् । रबि लामिछानेले लेखेको स्ट्याटस आगाडी पढ्न सक्नुहुन्छ ।

यस्तो छ रवि लामिछानेले लेखेको फेस्बुक स्ट्याटस

एउटा गतिलो भ्र-ष्टाचारी समाउ सरकार र उसैको अकुत सम्पत्ति बाट अग्रपंक्तिमा उभिएका रास्ट्र सेवक प्रहरीलाई प्रोत्साहन भत्ता, बिमा र बोनस दिलाउ । तलब का-ट्ने होइन ।

सरकारले पैसा काटेछ भने,मेरो वडामा बस्ने एक प्रहरीलाई उसको ६ दिनको तलब बराबरको रकम म सहयोग गर्छु र मेरा १० जना आफन्तलाई यस्तै सहयोग गर्न भन्छु। प्रहरी मेरो साथी मात्र होइन प्रहरी मेरो परिवारपनि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...