Sunday, November 29, 2020

काठमाडौ छाड्न दिने कुनै निर्णय नभएको र भ्रमको पछि नलाग्न सरकारको आग्रह

Author

Date

Category

काठमाडौ छाड्न दिने कुनै निर्णय नभएको र भ्रमको पछि नलाग्न सरकारको आग्रह

काठमाडौं, २७ चैत । सरकारले काठमाडौं उपत्यका छाड्न चाहनेहरुलाई छाड्न अनुमति दिने भन्ने विषयमा कुनै निर्णय नभएको प्रष्ट पारेको छ । र, सरकारले भ्रमको पछि नलाग्न पनि आग्रह गरेको छ ।रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एकाएक सञ्चार माध्यममा यो विषयमा समाचार सम्प्रेषण भएपछि स्वयं रक्षाले यस विषयमा चासो देखाएको थियो ।

केही मन्त्रीहरुलाई समेत उद्धृत गर्दै ‘भ्रमपूर्ण’ समाचार सम्प्रेषण भएपछि काठमाडौं छाड्ने चाहने ठूलो संख्याका नागरिकहरु माथि उत्साह छाएको थियो । तर समाचार गलत साबित भएपछि उनीहरुमा समेत निराशा छाएको छ ।‘कसरी आयो हामी सुरुदेखि नै अचम्ममा परेका थियौं, लकडाउन भन्ने, सामाजिक दूरीको नियम अनुकरण गर्नुस् भन्ने अनि बसमा कोचाकोच गरेर मानिसहरु काठमाडौं बाहिर लाने ?प्रधानमन्त्री निवास बालुवाटार निकट स्रोतले न्यूज २४ लाई भन्यो ‘आफैमा विरोधाभासपूर्ण विषयमा सरकारले निर्णय गर्दैन, यो भ्रमपूर्ण समाचार कसरी चुहियो त्यस्को खोजी हुने नै छ ।

कसरी आयो हामी सुरुदेखि नै अचम्ममा परेका थियौं, लकडाउन भन्ने, सामाजिक दूरीको नियम अनुकरण गर्नुस् भन्ने अनि बसमा कोचाकोच गरेर मानिसहरु काठमाडौं बाहिर लाने ?’ प्रधानमन्त्री निवास बालुवाटार निकट स्रोतले न्यूज २४ लाई भन्यो ‘आफैमा विरोधाभासपूर्ण विषयमा सरकारले निर्णय गर्दैन, यो भ्रमपूर्ण समाचार कसरी चुहियो त्यस्को खोजी हुने नै छ ।

यो अवस्थामा काठमाडौं उपत्यका छाड्न दिने हो भने काठमाडौंमा रहेका सरकारी र निजी सवारी साधनहरुले थेगिनसक्ने अवस्था आउने पक्का छ । तर गाउँगाउँमा कोरोना भाइरसविरुद्ध अनुशासन बनाएर बसेको समाजमा यो निर्णयले उथलपुथल ल्याउने पक्का थियो ।सीमामा र विदेशमा हजारौं नेपाली नागरिकलाई रोकेर काठमाडौं उपत्यकाको नागरिकलाई मात्र यो सुविधा दिंदा सरकारको तीब्र आलोचना हुने पक्का थियो । तर सरकारले यस विषयमा तत्काल प्रष्ट पारेर आलोचनाबाट पनि समयमा नै बचेको पनि विज्ञहरुले बताएका छन् ।News24nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...