Tuesday, October 20, 2020

गर्भवती महिला लिएर गएको एम्बुलेन्स दु*र्घटना हुदा …

Author

Date

Category

गर्भवती महिला लिएर गएको एम्बुलेन्स दु*र्घटना हुदा …

धुलिखेल / बीपी राजमार्गकाे धुलिखेल नगरपालिकाको वडा नम्बर ११ डाँडागाउँमा एम्बुलेन्स दु*र्घटना भएको छ । सिन्धुलीबाट गर्भवती महिला लिएर आएको ज १ च १४३९ नम्बरको एम्बुलेन्स अ’नियन्त्रित भएर सडकमै पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाए अनुसार । एम्बुलेन्स चैत्र २१ गते सुक्रबार दु’र्घटनामा परेको हो । दुर्घटना हुना सास्थ गर्भवती महिला सहित सबै जाना यम्बुलेन्स सवार धुलिखेल अस्पताल पुर्याइएको डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । उनका अनुसार ग’र्भवती महिला सहित एम्बुलेन्समा सवार सबैको अवस्था सामान्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...