Tuesday, October 27, 2020

जे माग्यो तेहि पूरा हुने अचम्म परम्परा भएको मन्दिर रुख काट्दा रगत निस्किने ॐ लेखी भेटी स्वरुप एक सेयर गर्नुहोस् तपाईको मनोकामना पूरा हुनेछ

Author

Date

Category

जे माग्यो तेहि पूरा हुने अचम्म परम्परा भएको मन्दिर रुख काट्दा रगत निस्किने ॐ लेखी भेटी स्वरुप एक सेयर गर्नुहोस् तपाईको मनोकामना पूरा हुनेछ

ढोला मण्डलीमाई नेपालकै प्रसिद्ध धार्मिक तथा सांस्कृतिक ढोला मण्डलीमाईको उत्पत्तिको किंवदन्ती विचित्र किसिमको छ। ढोला मण्डलीमाईका पूजारी मगरको भनाइ अनुसार ढोलाकी मण्डलीमाईको उत्पत्ति भएको समय लगभग १८५० सालतिर हो । त्यतिबेला एकजना मगर जातीका मानिस घर बनाउनका लागि सालको थाम काट्ने उद्देश्यले बन्चरो लिएर वनमा गए। त्यहाँ सालको रूख काट्न लाग्दा बन्चरोको धार नै झर्‍यो।

सालको रूखमा डोब पनि लागेन। यस्तो देखेर ती मगर आश्चर्य मान्दै घरमा आए। भोलिपल्ट धार झरेको बन्चरो लिएर कामीको आरनमा गई अर्जापेर ल्याए र फेरि सालको थाम काट्न त्यही हिजो काट्न लागेको सालको रूख ढाल्न भनी गएर पहिलोचोटि त्यही सालको रूख काट्नेबित्तकै रूखबाट रातो रगत बग्न थालेछ। त्यो देखेर ती मगर आश्चर्यचकित हुँदै रूख काट्नै छोडेर घर गए। बेलुका खाना खाएर सुतेपछि राति सपनामा ‘म मण्डली माई हु्ँ।

म यही सालको रूखमा बसेकी छु। यो सालको रूखलाई काट्न प्रयत्न नगर्नु। गाउँ, सहर, राष्ट्र र त्यहाँका निवासी सबैलाई सङ्कट आइपरेको बेलामा संरक्षण गर्नेछु। मेरा पूजाविधि निम्न प्रकारको छ। जस्तैः पूजा गर्नका लागि १२ वर्षभित्रको कुमार केटो हुनुपर्छ। बाख्राका पाठीहरू मेरा निम्ति भोग लगाउनुपर्छ। लावा, चन्दन, अक्षता, फूल, नैवेद्य, फलफूल आदिद्वारा मेरो पूजाआजा गर्नुपर्छ। महिलालाई यहाँ आउन र मेरो प्रसाद खान नदिनु। पूजा गरेपछि प्रसाद घरमा लैजान हुँदैन। भोग दिएको पाठी टाउको विनाको त्यतै कुनै ठाउँमा भोज गर्नुपर्छ। मेरो पूजा हरेक वर्षको चण्डीपूणिर्माको दिन निम पूजा गर्नु’ भनेर सपनामा दिएको भनाइ प्रचलित छ।

वर्ष दिनमा एक दिन मात्र निम पूजा गर्दा ज्यादै घुइँचो हुने भएकाले पूजारी मगरको परिवार भेला भएर महिना दिनभरिमा आउने एउटा औँसी र दुइटा एकादशीमा मण्डलीमाईको पूजा नलाग्ने भएकाले ती तीन दिन बाहेक एक महिनामा आउने चार वा पाँच मङ्गलबार बाख्राका पाठीहरूको बलि दिने र चैत महिनाको २२ गतेभन्दा पहिले समक्ष पूजा गर्ने निष्कर्ष छलफलबाट निकालियो

निर्णयानुसार हालसम्म चलिआएको पूजाको चलन पनि यही हो। काले पूजारी मगरको परिवार भेला भएर महिना दिनभरिमा आउने एउटा औँसी र दुइटा एकादशीमा मण्डलीमाईको पूजा नलाग्ने भएकाले ती तीन दिन बाहेक एक महिनामा आउने चार वा पाँच मङ्गलबार बाख्राका पाठीहरूको बलि दिने र चैत महिनाको २२ गतेभन्दा पहिले समक्ष पूजा गर्ने निष्कर्ष छलफलबाट निकालियो निर्णयानुसार हालसम्म चलिआएको पूजाको चलन पनि यही हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...