Wednesday, October 21, 2020

हरेक नेपालिले हेर्नै पर्ने कोरोना बिरुद्ध जनचेतना मुलक भिडियो “गाउँको माया” हेर्नुहोस् (भिडियो सहित)

Author

Date

Category

कोरोना बिरुद्ध जनचेतना मुलक भिडियो “गाउँको माया”

अहिले हरेक युवाको सपना शहर र बिदेश गएर पैसा कमाउने र उतै बसोबास गर्ने छ । दिनप्रतिदिन शहर जाने र बिदेशिनेको जमात बढ्दो छ तर केहि युवाहरू आफ्नै देशमा र आफ्नै गाउँमा केही गर्नु पर्छ भनेर लागिपरेका छन् । यही शहर गएका र गाउमै रहेर केही गर्न खोजेका युवाहरूको कथा समेटेर बनाइएको भिडियो हो “गाउँको माया” । ९ मिनेटको उक्त भिडियोमा हरेक प्राकृतिक प्रकोप र आपत परेका बेला गाउँ नै उपयुक्त भए पनि आफ्नो रहर र बाध्यताले युवाहरू शहर पस्ने र बिदेशिने गरेको देखाइएको छ ।

२०७२ सालमा आएको विध्वंसकारी भुकम्पले होस् या अहिले विश्वभरि फैलिएको कोरोनाको कहरले युवाहरू गाउँ फर्किएका छन् । उनीहरु शहरमा जतिसुकै खुसियाली भएपनि आपत परेका बेला गाउँ नै फर्किनु पर्ने रहेछ भन्दै गाउँको महत्त्व सबैले बुझ्नुपर्नेमा उनीहरुको भनाइ छ । उक्त भिडियोमा केही युवाहरू शहर गएको भएपनि केहीले भने आफ्नै गाउँ ठाउँमा केही गर्न सकिन्छ र गर्नु पर्छ भन्ने उदाहरण दिएका छन् ।

गाउँमा रोजगारीको अभाव र केही युवाहरूको शहर जाने रहरले गाउँ छोडने युवाहरूको जमात बढ्न थालेको हो । उक्त भिडियोमा आफ्नै गाउँ ठाउँमा केही गर्न सके मनग्गे आम्दानी र आत्मसन्तुष्टि मिल्ने बताइएको छ । शहर जान र बिदेशिन आत्तुर हरेक युवाले हेर्नैपर्ने भिडियो हो “गाउँको माया” ।

हेर्नुहोस भिडियो सहित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...