Friday, October 2, 2020

बन्यो कोरोना को औषधि कोरोनाविरुद्धको औषधिको ‘क्लिनिकल परीक्षण’ टोकियोमा सुरु जानकारीको लागि सेयर गरौं 

Author

Date

Category

बन्यो कोरोना को औषधि कोरोनाविरुद्धको औषधिको ‘क्लिनिकल परीक्षण’ टोकियोमा सुरु जानकारीको लागि सेयर गरौं

 चैत १९ । जापानले ६ वर्षअघि विकसित गरेको ‘आविगान’ नामक औषधिलाइ अहिले कोरोना विरुद्द क्लिनिकल परीक्षण गर्न थालेको छ । टोकियोका विभिन्न अस्पतालहरुमा उपचाररत करिब १०० जना कोरोना संक्रमितहरुमा यो औषधि परिक्षण गरिनेछ । परीक्षण जून महिनाको अन्तसम्म चल्ने अधिकारीहरुले जनाएका छन् ।

फुजिफिल्म तोयामा नामक कम्पनीले विकास गरेको उक्त औषधिका बारेमा आइची प्रान्तको फुजिता मेडिकल युनिभर्सिटी अस्पतालले मार्च महिनाको सुरुवातबाट रिसर्च थालेको थियो । उक्त औषधिको क्लिनिकल अनुसन्धान यसअघि चीनमा पनि गरिएको थियो ।

कोरोना संक्रमितहरुमा गरिएको उक्त परीक्षणमा निमाेनियाका लक्षणलाइ सुधार गर्न प्रभावकारी भएको पाइएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले आफ्नो समाचारमा उल्लेख गरेको छ । परिक्षणपश्चात् यसको प्रभावकारितालाई हेरेर प्रयोगका लागि सरकारसँग अनुमति मागिने फुजिफिल्म कम्पनीले बताएको छ । साभार News24nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,212FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...