Wednesday, October 28, 2020

लकडाउन चैत २५ गतेसम्मका लागि पुनः थपिने, सक्दो सेयर गरि सबै लाई जानकारी गरौं 

Author

Date

Category

लकडाउन चैत २५ गतेसम्मका लागि पुनः थपिने, सक्दो सेयर गरि सबै लाई जानकारी गरौं

काठमाडौं, १६ चैत । पहिलो एक साताको लकडाउनमा सर्वसाधारणको हिडडुँल र बाहिरी गतिविधि नरोकिएको र यसबीचमा कोरोना भाइरस कोभिड १९ संक्रमित व्यक्ति थपिएपछि सरकारले लकडाउन अवधि थप्ने निश्चित भएको छ ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको आज बसेको बैठकले लकडाउनको अवधि थप एक साता बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । अहिले केही बेरमा सुरु हुने मन्त्रिपरिषद्को वैठकले समितिको सिफारिस अनुमोदन गर्दै लकडाउन अवधि थप्ने निर्णय गर्ने भएको बताइएको छ ।

मन्त्रिपरिषद् वैठकले लकडाउनले मारमा परेका विपन्न वर्ग तथा दैनिक ज्याला मजदूरी गर्नेहरुलाई राहत प्याकेज घोषणा गर्ने निर्णय पनि लिने भएको छ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको वैठकले विपन्न वर्गका लागि दिइने राहतको बारेमा पनि निर्णय लिदै सरकारलाई सिफारिस गरेको बताइएको छ ।

सरकारले यसअघि चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभर लकडाउनको घोषणा गरेको थियो सरकारले समितिको सिफारिस अनुमोदन गरेपछि मुलुक पुनः चैत २५ गते सम्म लकडाउनमा जाने छ ।साभार News24nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...