Tuesday, October 20, 2020

थाहा पाउनुहोस् कोरोना भा’इरसका बारेमा फैलिएका अ’फवाह पढ्नुहोस र सक्दो सेयर गरौं 

Author

Date

Category

थाहा पाउनुहोस् कोरोना भा’इरसका बारेमा फैलिएका अ’फवाह पढ्नुहोस र सक्दो सेयर गरौं

कोरोना भा,इरसको प्रवेश नेपालमा भइसकेको छ । विश्वभर कोरोना सं,क्रमणको महामारी फैलिरहेको बेला नेपालमा पनि यसविरुद्ध स’र्तकता अपनाइन थालेको छ ।

यसको सं,क्रमणका कारण २४ हजारभन्दा बढि मानिसको मृ,त्यु भइसकेको छ भने करीब साढे चार लाख मानिस यसबाट सं’क्रमित छन् । तर यसको जो’खिम भन्दा सर्वत्र ह’ल्लाले मानिसहरुमा त्रा’स बढाएको छ ।

मानिसहरुले आफै म’नगणन्ते कुराहरु अ’फवाहका रुपमा फैलाउँदा यसको त्रा’स बढेको हो । तसर्थ यस्ता केहि झु’टा अ’फवाहहरुको हामी पर्दाफास गर्दैछौ ।

१. कोरोनाको नाममा फैलिएको एक अ’फवाह हो, मौसमको तापमानमा कोरोनाको सं’क्रमण हुदैन । जबकि अहिलेसम्म यसबारे कुनै प्रमाण जुटिसकेको छैन । अत्यधिक गमी बढेमा कोरोना भा’इरस केहि समय नि’ष्क्रिय त हुन्छ तर निमिट्यान्न भने हुदैन ।

२. केहि मानिसको भनाईमा तातो पानीले नुहाउँदा कोरोना भा’इरसको संक्रमण हुदैन । यो पनि फगत एक अ’फवाह हो । तर नियमित साबुन पानीले हात धुदाँ वा स्वच्छताको पालना गर्दा चाहिं कोरोनाको सं’क्रमणबाट बच्न सकिन्छ ।

३. अर्काे एक अफवाह अनुसार चीनमा उत्पादित वस्तुमा कोरोना भाइरसको सं’क्रमण हुन्छ । जबकी यस प्रकारको हल्लामा सत्यता छैन । चाइनाबाट आएको सामान तत्काल उपभोक्ता माझ पुग्ने भए मात्र यसमा केहि हदसम्म सत्यता होला । अन्यथा डेलिभरी हुन नै लामो समय लाग्ने भएकाले त्यति लामो समयसम्म यो भाइरस टिक्न पनि सक्दैन ।

४. केहि मानिस शरीरभरी अल्कोहल दलेमा कोरोनाको सं’क्रमण हुन सक्दैन भन्छन् । तर यसमा सत्यता छैन । किनकी शरीरभित्र प्रवेश गरेको भाइरस बाहिरी छालामा अ’ल्कोहल दल्दैमा नष्ट हुदैन ।

५. जनावरलाई छुदा पनि कोरोनाको सं’क्रमण हुनसक्छ भन्ने अर्काे अ’फवाह छ । तर घरपालुवा जनावर र बाहिरी स’म्पर्कमा नआएका जनावरबाट कोरोना सर्दैन । तर सकेसम्म जनावरको असुरक्षित स’म्पर्कमा भने आउनुहुदैन ।

६. अर्को अ’फवाह अनुसार निमोनिया वा हायमोफिलस इनफ्लूइञ्जा जस्ता रोगका भ्याक्सिनबाट कोरोना भा’इरसको उपचार सम्भव छ । जबकि कोरोना भा’इरस नयाँ भा’इरस भएकाले इसका लागी कुनै भ्याक्सिन तयार भएको छैन ।

७. कोरोना भा’छैनइरसको सं’क्रमण बढ्ना साथ मानिसहरु प्राय सबै प्रकारको मास्कको प्रयोगबाट बच्न सकिने दाबा गर्दै आएका छन् । तर सबै मास्कले कोरोना भा’इरसको सं’क्रमण हुनबाट बचाउँदैन ।

८. केहि मानिस माछामासुबाट कोरोना सर्ने भन्दै मासांहारी खान बन्द गरेका छन् । जबकि माछामासु खाएकै कारणले कोरोना सर्दैन । बरु सुरक्षित स्थलबाट मासु ल्याइएको छैन भने चाहि सर्ने ख’तरा हुन्छ । साथै काचो मासु वा अण्डा खानु घा’तक हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...