Sunday, October 25, 2020

कोरोनाको त्रासमा खुशिको खबर, भाइरस नियन्त्रण हुने आधार यसरी बन्दै हेर्नुहोस। सक्दो सेयर गरि जानकारी बाढौ

Author

Date

Category

कोरोनाको त्रासमा खुशिको खबर, भाइरस नियन्त्रण हुने आधार यसरी बन्दै हेर्नुहोस। सक्दो सेयर गरि जानकारी बाढौ

काठमाण्डौ – कोरोनाको माहामारी विश्वव्यापी बन्दैछ संक्रमण फैलिएका देशहरुमा व्यवस्थापनको काममा हम्मेहम्मे भैरहेको छ भने संक्रमण नफैलिएका देशहरुमा पनि मनोवैज्ञानिक त्रास धेरै बढेको छ । दैनिक कामहरु प्रभावित भएका छन् । आम्दानीका श्रोतहरु गुम्ने तथा घट्ने र समग्र अर्थतन्त्रमा धक्का पुग्ने चिन्ताहरु थपिएका छन् । तर यी सबै चुनौतीका बावजुद पनि कोरोना भाइरस मानिसको नियन्त्रणमा आउने थुप्रै आधारहरु देखिएका छन् । सबैभन्दा महत्वपूर्ण कुरा कोरोना भाइरस के हो भन्ने कुरा हामीलाई थाहा छ । पहिलो केस देखिएको एक हप्तामै यो भाइरसको पहिचान भएको हो । कोरोनाविरुद्धका खोपहरु बनिरहेका छन् । संभावित खोपको पहिलो मानव परीक्षण सुरु भैसकेको छ ।

अबको एक वर्षसम्म हामीमाझ प्रभावकारी उपाय नहुन सक्छ, तर संसारभर कम्तीमा आठ समूहले खोप बनाउन काम गरिरहेका बीबीसीले जनाएको छ । कोरोनाको संक्रमण भैसकेपछि पनि बाँच्ने दर उच्च छ । अनुमानित ७० प्रतिशत संक्रमितहरु सञ्चो भैसकेका र ८० प्रतिशत जति संक्रमितहरुमा सामान्य लक्षण मात्र देखा परेका विभिन्न अध्ययनका आधारमा बीबीसी लगायत अन्तराष्ट्रिय संचारमाध्ययमहरुले जनाइरहेका छन् ।

कोरोना लाग्ने बित्तिकै ज्यान नजाने र यस्बाट रोक थाम राम्रो संग हुने हुदा सबै नआतिन पनि आग्रह गरियको छ। संक्रमण सुरु भएको चीनमा अहिले नयाँ संक्रमण र ज्यान गुमाउनेको संख्या एकदमै थोरैमा सीमित भैसकेको छ । पछिल्लो विवरण अनुसार अब चीनमा पाँच हजारभन्दा केही बढी संक्रमित मात्र उपचार गराइरहेका छन् । दक्षिण कोरियामा पनि नयाँ संक्रमण घटिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भाइरसलाई नियन्त्रणमा लिन सकिन्छ ।

भाइरस नियन्त्रणमा लिन तत्काल उपाय अपनाएका देशहरुले संक्रमण व्यापक हुने कार्यलाई ढिला गराउन सफल भैरहेका छन् । कोरोना फैलन नदिन आम नागरिकको भूमिका महत्वपूर्ण हुन्छ । अहिलेका लागि हात सफा राख्नु सबैभन्दा शक्तिशाली उपाय हो र संक्रमण रोक्न व्यक्ति÷व्यक्ति बीचको दुरी राख्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...