Thursday, October 29, 2020

केदारनाथ मन्दिरको दर्शन स्वरूप ॐ लेखी एक सेयर गरि आज चैत ६, गते बिहिवारको राशिफल पढ्नुहोस यी राशी लाई मिल्नेछ आज लाभ

Author

Date

Category

केदारनाथ मन्दिरको दर्शन स्वरूप ॐ लेखी एक सेयर गरि आज चैत ६, गते बिहिवारको राशिफल पढ्नुहोस यी राशी लाई मिल्नेछ आज लाभ

आजको तपाईंको भाग्य राशिफल

वि।सं। २०७६ चैत ६, बिहीवार, इ।स। २०२० मार्च १९। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। वसन्त ऋतु। ने।सं। ११४० चिल्लागा । चैत्र कृष्णपक्ष। दशमी, ७:३९ उप्रान्त एकादशी। नक्षत्र– उत्तराषाढा, १७:३३ बजेउप्रान्त श्रवण। योग– परिघ, १४:२७ बजेउप्रान्त शिव। करण– भद्रा, ७:३९ बजेदेखि वव, १९:४९ बजेउप्रान्त वालव। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– मकर। काठमाडौंमा सूर्योदय– ६:११ बजे, सूर्यास्त– १८:१४ बजे र दिनमान ३० घडी ८ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मध्यान्ह सम्म समय प्रतिकुल बढि देखिन्छ । मनमा शान्ति मिल्ने छैन । मध्यान्हबाट समय सामान्य सुधार आउनेछ । कामले पूर्ण गति लिने छैन । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । आफन्तले धोका दिने छन् । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । स्वास्थ्यमा सामान्य सुधार आउनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयमा काम नगरे विग्रिने छन् । पूर्वान्हमा गरेका काम प्राय सफल हुने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । अपरान्हबाट समय प्रतिकुल हुनेछन् । स्वास्थ्यमा समस्या आउन सक्छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) विरोधिको सक्रियताले काममा अप्ठ्यारो पर्न सक्छ सजग भएर काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । अपरान्हबाट काममा सरलता आउनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । वैदेशिक काममा सुधार आउने देखिन्छ । नयाँ कामको प्रस्ताव आउन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घर परिवारबाट सामान्य सहयोग मिल्नेछ । समयमा निर्णय लिन नसक्दा अवसरबाट बञ्चित हुने अवस्था आउन सक्छ । आवेगमा आएर कुनै निर्णय नलिनु होला । पढाईमा अप्ठ्यारो हुन सक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । काम गर्दा अरुको मुख नताक्नु होला ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समयले त्यति साथ दिने छैन । घरपरिवारमा दुख कष्ट हैरानी हुन सक्छ । काम गर्ने जोश जागर मर्नेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । बचाएर राखेको धन खर्च हुन सक्ने कुरालाई नकार्न सकिन्न । अतिथि खर्चमा वृद्धि हुनेछ । मध्यान्ह पछि बढि अन्योलता बढ्न सक्छ । चिन्ता बढ्नेछ ।

कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पूर्वान्ह अनुकुल नै देखिन्छ । काममा आशा गरे भन्द बढि सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । मध्यान्ह पछिको समय प्रतिकुल बन्नेछ । काम गर्ने जोश जागर घट्नेछ । आफन्तबाट सहयोग पाईने छैन । घर परिवारका समस्या बल्झिने छन् । मनमा अशान्ति बढ्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) ग्रह,गोचर ठीकै देखिन्छ । दिनको पूर्वाद्ध भन्दा उत्तराद्र्ध बढि अनुकुल हुनसक्छ । आफ्ना कुरा आफैमा सिमित राख्नु होला । काम गर्न सके दाम आउनेछ । इष्टमित्र साथी भाईको सहयोग मिल्नेछ । प्रयत्नपूर्वक गरेमा काम सफल हुने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाईमा प्रगति हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पूर्वान्ह अनुकुल देखिन्छ । जोश जागरका साथ कर्म क्षेत्रमा लागिनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । वौद्धिक व्यक्तित्वसँग सामिप्यता बढ्नेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । प्रयत्न नगरि कुनै काम बन्ने छैनन । आन्तरिक कुरा कसैलाई नखोल्नु होला ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय त्यति अनुकुल देखिन्न नयाँ काममा हात हाल्नु पूर्व एकपटक सोच्नु होला । गरेका कामबाट आफु भन्दा अरु लाभान्वित हुनेछन् । व्यापारबाट सोचे जस्तो लाभ लिन सकिने छैन । व्यर्थको घुमाई फिराई बढि होला । मध्यान्ह पछि भने समय अनुकुल हुनेछ । समस्याको समाधान निस्कनेछ । गरेका काम सफल हुनेछन् ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कुनै काम गर्नु छ भने पूर्वान्हमा गर्नु होला । अस्थिर मन लिएर काम नगर्नु होला । परिवारको सहयोगमा काम बन्ने छन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अपरान्ह पछि समय प्रतिकुल हुनेछ । सोचाईको विपरित काम हुनेछन् । मनमा आशान्ति बढ्नेछ । मिथ्य कुराले सताउनेछ । व्यापार घट्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) काममा देखिएका समस्या हटेर जानेछन् । कार्य क्षमता र दक्षता बढ्नेछ । धेरै काम सजिलै बन्नेछन् । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । उधारो रकम उठ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मानसिक तनावमा कमी आउनेछ । वैदेशिक यात्रा सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा थोरै ध्यान जानेछ । अरुका काममा समय बढि दिदा आफ्ना धेरै काम अधुरा रहने छन् । तर मध्यान्ह पछि भने आफ्नै काम हुनेछन् । गतिरोध हट्नेछ । पुरान विवादको अन्त्य हुनेछ ।

( राशिफल जे – जस्ताे भएपनि हजुरहरुकाे दिन मङ्गलमय रहाेस् । राशिफल सेय गर्दै दिनकाे शुभ सुरुवात गर्नुहाेस् ! ॐ नम ! शिवाय ! ॐ नम शिवाय ! ! ! )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...