Tuesday, October 20, 2020

करियर सिध्याउने धम्कीदेखि आफूसँग विवाह गर्न दबाब समेत दिएका थिए जिवेश गुरुङले भन्दै मिडियामा राेईन कञ्चन खड्का { हेर्नुहाेस् भिडियाेमा }

Author

Date

Category

करियर सिध्याउने धम्कीदेखि आफूसँग विवाह गर्न दबाब समेत दिएका थिए जिवेश गुरुङले भन्दै मिडियामा राेईन कञ्चन खड्का { हेर्नुहाेस् भिडियाेमा } , पछिल्लो समय टेलिसिरियलसँगै युट्युब सिरियल पनि दर्शकले रुचाउँदै आईरहनु भएकाे छ । जसबाट कलाकारहरु कला क्षेत्रमा उदय भइरहेका छन् ।

यसैक्रममा युट्युब सिरियल ॅआजकलको लभ’ पनि दर्शकले रु’चाएको देखिन्छ । विशेष गरी युवा पुस्तालाई लक्षित गरी बनाइने गरिएको उक्त सिरियलमा समाजमा हुने घटनालाई विषय बस्तु बनाउने गरिएको छ तर, अहिले सो सिरियलको टीम विवादमा परिरहेकाे छ ।

करिब आधा दर्जन कलाकार बाहिरिएसँगै निर्देशक जिवेश गुरुङ विवादमा परिरहेका छन् । बाहिरिएका कलाकारहरुले उनीमाथि यातना दिएको आरोपसमेत लगाएका छन् । बाहिरिने कलाकारहरु मध्ये रियाशा दाहाल, कञ्चन खड्का र युगज्योति गौतमले आफूहरुलाई निर्देशक जिवेशले मा’नसिक या’तना दिँदै करियर सि’ध्याइदिने ध’म्की दिएको आ’रोप लगाएका छन् ।

कञ्चन खड्काले आफूसँग विवाह गर्न जिवेशले द’बाब दिएको बताइन् तर, यसबारे निर्देशक जिवेश गुरुङले कुनै प्र’तिक्रिया भने दिएका छैनन् । हेर्नुहाेस् भिडियोमा पूरा कुराकानि :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...