Friday, October 23, 2020

देश काेराेनाकाे त्राशमा गुज्रिरहेकाे बेला स्वास्थ्यमन्त्री ढकाललाई कोरोनाका विषयमा बोल्ने फुर्सद नै छैन , जनता भन्दा घरका पाउना ठूला

Author

Date

Category

देश काेराेनाकाे त्राशमा गुज्रिरहेकाे बेला स्वास्थ्यमन्त्री ढकाललाई कोरोनाका विषयमा बोल्ने फुर्सद नै छैन , जनता भन्दा घरका पाउना ठूला , केन्द्रबिन्दु चीनमा नियन्त्रण हुँदै गइरहे पनि चीनबाहिर भने तीव्र रुपमा फैलिरहेको कोभिड–१९ यो समाचार तायार पारुन्जेलसम्म एक सय ६५ देशमा फैलीइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेका बेला स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई यस विषयमा नेपालमा भइरहेको तयारीबारे सोध्न खोज्दा उनले आफ्नो घरमा पाहुना आएका कारण अहिले यस विषयमा बोल्न नमिल्ने भन्दै पन्छिएका छन् ।

कोरोना संक्रमण फैलिएका देशका मन्त्री/प्रधानमन्त्रीहरुले हरेक दिन ताजा अवस्थाको बारेमा आफै मिडियामार्फत ब्रिफिङ गरिहरेका बेला स्वास्थ्यमन्त्री जस्तो पदमा रहेको ब्यक्तिको लापरवाहीलाई के भन्ने रु हेर्नुहोस् स्वास्थ्यमन्त्री भानुभक्त ढकाल कोरोनाको विषयमा गरिएको प्रश्नको उत्तर दिन झन्जट मानेर कसरी पन्छीएका थिए त ! भिडियाे :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...