Wednesday, October 21, 2020

कतारमा सर्वसाधारण निदाएपछि मध्यरातमा देशैभर कोरोनाको कीटनाशक आैषधि छर्कियो

Author

Date

Category

कतारमा सर्वसाधारण निदाएपछि मध्यरातमा देशैभर कोरोनाको कीटनाशक आैषधि छर्कियो , कोरोनाभाइ*रस फैलिने सम्भावित जोखिमलाई मध्यनजर गर्दै २ हप्तासम्म सबै उडात रद्ध गरेको कतारले कोरोना नियन्त्रणका लागी देशैभरी कीटनाशक छर्किएको छ । गएराती १२ बजेपछि कतारी से*नाले हेलिकप्टरबाट देशभर कीटनाशक छर्किएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ ।

किटनाशक औषधी छर्नुअघि सरकारले सूचना नै जारी गरेर शर्तक रहन आग्रह गरेको थियो । सार्वजनिक यातायात बस र हालै संचालनमा ल्याइएको मेट्रो समेत बन्द गराएको सरकारले ले ५५ वर्षमाथिका, गर्भवती र दीर्घरोगी सरकारी कर्मचारीहरुलाई घरबाटै काम गर्न अनुमति दिएको छ ।

उद्योग तथा बाणिज्य मन्त्रालयले रेष्टुरेण्ट र क्याफेमा अर्को सूचना जारी नहुँदासम्म खाना खान प्रतिबन्ध लगाएको छ । हालसम्म कतारमा ४ सय ३९ जनामा कोरोनाको संक्रमण देखिएसँगै सरकारले ब्यापक रुपमा सावधानी अपनाउँदै स्कुल बन्द गरेर दूर शिक्षामार्फ पढाइ संचालन गर्ने निर्णय गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...