Sunday, October 25, 2020

सक्किगोनिकी रक्षा र दुर्गेश थापा बिरबल ढकालको उत्कृष्ट गीतकाे म्युजिक भिडियोमा { भिडियो सहित }

Author

Date

Category

सक्किगोनिकी रक्षा र दुर्गेश थापा बिरबल ढकालको उत्कृष्ट गीतकाे म्युजिक भिडियोमा { भिडियो सहित }

बिरबल ढकालको नयाँ सांगीतिक कोशेली रुमाल झोलामा बोलको गीति एल्बम युटुब मार्फत सार्वजनिक गरिएको छ ।बिरबल ढकाल र पछिल्लो समयमा अत्यन्त चर्चित गायिका कमला पोखरेलको सुमधुर स्वर रहेको एल्बममा काजिबाबु अर्यालले शब्द कोरेका छन् ।

गोरखा चौतारी म्युजिक प्रा।ली मार्फत बजारमा आएको उक्त गीतको म्युजिक भिडियोमा चर्चित मोडल तथा गायक दुर्गेश थापा तथा नायिका रक्षा श्रेष्ठको दम्दार प्रस्तुति देख्न सकिन्छ ।गीत सार्वजनिक भएको दुई दिनमा नै अत्यन्त चर्चा बटुल्न सफल एल्बमलाई दर्शक स्रोताले निकै मन पराएको पाइन्छ ।

मायाँ गर्ने प्रेमिल जोडीहरुले एक अर्काको निम्ती चिनो तथा उपहार लिएर दिन आतुर भएको भाव यस गीतमा झल्किन्छ ।
गीतमा नयाँ शैली र टिपिकल शब्दहरुको चयन पृथक भएका कारण दर्शक र स्रोताले मन पराएको पाइन्छ । भिडियाे हेर्नुहाेस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...