Thursday, October 1, 2020

पूर्वमिस नेपाल शृंखला खतिवडा र रवि लामिछाने मिलेर नेपाल बनाउँने नेता खोज्दै { भिडियाेमा हेर्नुहाेस् }

Author

Date

Category

पूर्वमिस नेपाल शृंखला खतिवडा र रवि लामिछाने मिलेर नेपाल बनाउँने नेता खोज्दै { भिडियाेमा हेर्नुहाेस् } , पूर्वमिस नेपाल श्रृंखला खतिवडाले टेलिभिजन रियालिटी शो `द लिडर´ मा निर्णायकको भूमिका निभाउने भएकी छन् । उक्त कुराको जानकारी खतिवडा आफैले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।

`एसआरविएन´ मिडियाले केही समयअघि कार्यक्रमको घोषणा गरेको थियो । जसमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व  तथा नेता रविन्द्र मिश्र निर्णायकमण्डलमा रहने बताइएको थियो । कार्यक्रमलाई सञ्चारकर्मी रवि लामिछानेले संचालन गर्ने जानकारी दिइएको थियो ।

अब यसमा खतिवडा पाि निर्णायकमा थपिएकी हुन् । श्रृंखलाले देशको लिडर छनोट गर्ने कार्यक्रममा जोडिन पाउँदा आफूलाई खुःसी लागेको बताएकी छिन् । आउँदो मार्च २१ गते बाट अडिसन हुने बताइएको छ । प्रतिस्पर्धीबाट `द लिडर´ हुने विजेतालाई काठमाण्डौंमा अपार्टमेन्ट, गाडी र नगद २० लाख रुपैयाँ प्रदान गरिने बताइएको छ । भिडियो हेर्नुहाेस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,212FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...