Monday, October 26, 2020

अब अष्ट्रियाले पनि नेपालीलाई भिसा नदिने भयाे

Author

Date

Category

अब अष्ट्रियाले पनि नेपालीलाई भिसा नदिने भयाे , अष्ट्रियाले नेपालीलाई प्रवेशाज्ञा ९भिसा०नदिने भएको छ। विश्वभर आ८तंक मच्चाइरहेको कोरोना भाइर८ सका कारण यूरोपेली मुलुक अष्ट्रियाले नेपालीलाई पनि भिषा नदिने भएको हो ।

कुनै पनि एक यूरोपेली मुलुकको भिसा पाउँदा यूनियनका सदस्य राष्ट्रमा यसअघि घुम्न पाइने गरेकोमा अब अष्ट्रिया भने घुम्न नपाइने भएको हो ।

काठमाडौंस्थित जर्मन दूतावासले सोमबार एक सूचना जारी गर्दै जर्मन दूतावासमाफर्त अष्ट्रियाको सेन्जेन भिसाको प्रोसेसिङ रोकिएको जानकारी दिएको छ । अष्ट्रिया प्रवेशमा निषेध कहिलेसम्म हो त्यो भने खुलाइएको छैन ।

के तपाईहरु अनुमान लगाउन सक्नुहुन्छ ? तपाईहरुले चिन्दै र हेर्दै आउनुभएकाे हाम्रा नेपाली कलाकारहरुकाे उमेर कति भयाे हाेला । अनुमान लगाउनुस् त , अनि मिल्याे कि मिलेन थाहा पाउनका लागि यहाँ क्लिक गरेर हेर्नसक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...