Monday, September 21, 2020

गरिब, दुखीका हिरो शिशिर भण्डारीलेआफ्नो २ छोराहरु सँगै अनाथ बच्चाहरुलाई खाना खुवाउँदै जन्मदिन मनाए { हेर्नुहाेस् भिडियोमा }

Author

Date

Category

गरिब, दुखीका हिरो शिशिर भण्डारीलेआफ्नो २ छोराहरु सँगै अनाथ बच्चाहरुलाई खाना खुवाउँदै जन्मदिन मनाए { हेर्नुहाेस् भिडियोमा }

चर्चित कलाकार तथा सामाजिकअभियन्ता शिशिर भण्डारीले आफ्नो जन्मदिन मनाएका छन् । सामाजिक कामहरुले सबैको मनमा बसेका शिशिरले जन्मदिनमा यस्तो स्ट्याटस लेखे(२०४५ साल चैत्र १ गते आजकै दिन मैले यो धर्तीमा जन्म लिएँ । म सोच्छु, मेरो जन्म मेरो लागि भएको होईन्, सयौं हजारौं दुखी, पिडितहरुको सेवा गर्न भएको हो । मलाई जन्मदिनु हुने आमा बुवाप्रति ठुलो सम्मान । हजुरहरुलाई सधै सुखी र खुशी राख्न सकुँ ।

मेरो जीवनको अन्त्यसम्म पनि अरुकै सेवा गरिरहन सकुँ । मेरो राम्रो कामलाई सदैव साथ, सपोर्ट दिनुहुने हजुरहरु सबैप्रति सम्मान । भगवानसँग प्रार्थना गर्छु, यो सँसारमा कुनै पनि मानव जाति, पशुपंक्षीहरुलाई दुख कष्ट नपरोस् । शिशिरले बाल आश्रममा गएर जन्मदिनको खुशी साटे, फेसबुकमा उनले लेखेका थिए(आफ्नो जन्मदिनको खुशी अनाथ तथा परिवार बिहिन बालबालिकाहरुसँग साटे ।

काँडाघारीमा रहेको ॅफ्युचर होप नेपाल’मा पुग्दा सबै नानी बाबुहरुले मलाई मामा भन्दै आत्मिय स्वागत गर्नुभयो । भान्जा भान्जीहरुसँग केक काटें, गीत गाउँदै रमाईलो गरें अनि सबैलाई भोजन पनि गराएँ । आश्रमकी आमा रिता सिवाकोटी र मिठो केक उपहार दिनुहुने मामा भान्जा केक्स नेपाललाई मुरी मुरी धन्यवाद । भिडियाे हेर्नुहाेस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,230FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...