Wednesday, October 21, 2020

मालपोत कार्यालय धादिङमा अख्तियारको छापा १७५०० सहित २ पक्राउ (भिडियो सहित)

Author

Date

Category

मालपोत कार्यालय धादिङमा अख्तियारको छापा १७५०० सहित २ पक्राउ (भिडियो सहित)

मालपोत कार्यालय धादिङका २ कर्मचारी शुक्रबार घुस लिदा लिदै रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनसन्धान आयोगको अप्रेसन टोलीले शुक्रवार अपरान्ह धादिङ मालपोत कार्यालयमा गरेको स्टिंग अप्रेसनमा उनीहरु पक्राउ परेका हुन् । सुराकीका आधारमा कार्यालय खुल्नासाथ अख्तियारको टोली मालपोत कार्यालय प्रवेश गरेको थियो ।

अख्तियारको टोलीले स्थानीय एक सहकारी संस्थाको जग्गा फुकुवा गर्नका लागि घुस मागेपछि उनीमार्फत अधिकारीले १७ हजार ५ सय नगद बुझे लगत्तै अख्तियार टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो । रकम वरामद गरेको मुचुल्कामा अख्तियार टोलीले नीलकण्ठ नपा ३ का वडा अध्यक्ष होमनाथ रिजाललाई पनि साक्षी राखेको छ । उनीहरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएर काठमाडौँ लगेको छ । हामीलाई हेरिरह्नु भएका सम्पूर्ण दर्शक श्रोता हरु लाई हृदय देखी धन्यबाद !!!, तपाइको सल्लाह्, सुझाव को अपेक्ष्या गर्दछौं । कृपया LIKE, Comment, Share & Subscribe पनि गर्नुहोला है ।

सम्पर्क , गुरास मिडिया हाउस नीलकण्ठ न पा ३ धादिङबेशी पुछार बजार सल्लहासुझाबको लागि
सन्तोष श्रेष्ठ,९८५१२६३८९६ e-mail; gurashmediadhading@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...