Tuesday, September 29, 2020

हिमेश पन्तले कमेडी च्याम्पियन जित्दा खबपूका समर्थकले गरे विराेध { हेर्नुहाेस् भिडियोमा }

Author

Date

Category

हिमेश पन्तले कमेडी च्याम्पियन जित्दा खबपूका समर्थकले गरे विराेध { हेर्नुहाेस् भिडियोमा } , कमेडी च्याम्पियनको पहिलो संस्करणको विजेता हिमेश पन्त भएका छन् । उनी बिजेता भएसंगै खड्ग बहादुर पुनका समर्थकहरुले कार्यक्रम बाहिर विरोधको नाराबाजी सुरु गर्न थालेका छन् । खड्ग बहादुर पुन मगरको समर्थकहरुले कार्यक्रमको बाहिर भोटिङ्गका अनुसार विजेता बनाइएन भन्दै नाराबाजी सुरु गरेका छन् ।

कमेडी च्याम्पियन मुर्दावाद भन्दै नाराबाजी लाउँदै धाँधली भएको जनाएका छन् । जातिवादको कुरा समेत उठाउँदै नाराबाजी लाएको पाईएको छ । बाहुन भएका कारण हिमेश पन्तलाई जिताईयो भन्ने जस्ता तर्क प्रस्तुत गर्दै खबपुका समर्थकहरुले भोटिङ्गका अनुसार विजेता नबनाएकोमा विरोध जनाएका हुन् ।

कमेडी च्याम्पियनको फिनालेमा हिमेश पन्तसंग खबपु र सुमन कोईरालाले प्रतिस्पर्धा गरेका थिए । भोटिङ्गकै आधारमा विजेता छानिने भनिएको कार्यक्रमको फ़र्माट अनुसार हिमेश पन्तलाई विजेता घोषणा गरिएको कार्यक्रम आयोजकहरुले जनाएका छन् ।

कार्यक्रमकै एक आयोजकले भने, “समर्थकहरुले विरोध गर्नु वहाँहरुको माया हो । भोटिङ्गमा कुनै धाँधली गरिएको छैन र हामी संग भोटिङ्गको लिष्ट सुरक्षित छ जुन जहिले पनि हामी देखाउन सक्छौ ।” हेर्नुहाेस् भिडियाेमा बाकिँ कुराकानिहरु :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,217FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...