Thursday, October 22, 2020

गायक पशुपति शर्माको नयाँ लाेक दाेहाेरि ` दुईटा हात्ती ´ सार्वजनिक { भिडियो सहित }

Author

Date

Category

गायक पशुपति शर्माको नयाँ लाेक दाेहाेरि ` दुईटा हात्ती ´ सार्वजनिक { भिडियो सहित }

लोकप्रिय गायक पशुपति शर्माले नयाँ लोकदोहोरी गीत सार्वजनिक गरेका छन् । केही दिन अगाडी कोरोना भाइरस विरुद्धको जनचेतनामूलक गीत ल्याएका पशुपतिले हालै ॅदुईटा हात्ती’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरेका हुन् ।

गीतमा पशुपति, सिता केसी र ज्योति लोहनीको स्वर रहेकाे छ । गीतको शब्द तथा संगीत पशुपति स्वयंमको नै रहेकाे छ । कमेडी शैलीमा तयार गरिएको गीतको भिडियोमा पशुपति, सिता र ज्योतिको नै रमाईलाे अभिनय समेत देख्न सकिनेछ ।

दुर्गा पौडेलको छायांकन तथा निर्देशन रहेको भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन् । पूरा भिडियाे हेर्नुहाेस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...