Wednesday, October 21, 2020

पूर्व मिस नेपाल उषा खड्गीको डिभोर्स हुदैँ

Author

Date

Category

पूर्व मिस नेपाल उषा खड्गीको डिभोर्स हुदैँ , पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्ध डिभोर्सको स्थितीमा पुगेको छ । केही समयदेखि यी दुईको वैवाहिक जीवनमा खटपट परेपछि दुबै डिभोर्सको स्थितीमा पुगेको हल्ला चलेको थियो । अब यसबारे उषा आफैंले मुख खोलेकी छिन् ।

उषाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् यसबारे जानकारी दिएकी छिन् । उषाले आफ्नो फेसबुक मार्फत् यसबारे जानकारी दिँदै भनेकी छिन् , ॅयदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक या’तना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन ।

अब म भन्छु ॅनो’ ।’ गएराती लेखिएको स्टाटसमा उषाले अगाडी थप्छिन् ॅतपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि ल’ड्नेछु ।’ जीपी र उषाको यसअघि पनि डिर्भोसको हल्ला बजारमा चलेको भएता पनि दुवैले वास्तविकता त्यो नभएको दाबी गर्दै आएका थिए ।

पूर्व मिस नेपाल उषा खड्गीको डिभोर्स हुदैँ
पूर्व मिस नेपाल उषा खड्गीको डिभोर्स हुदैँ

गएराती उषाले लेखेको स्टाटस सहित दुई वटा भिडियो क्लिप पनि अपलोड गरेकी छिन् । जहाँ एउटा क्लिपमा उनी बोल्दाबोल्दै भक्कानियर रोएको देख्न सकिन्छ । उषाको पति जीपी तिमिल्सिनासँग विवाद बढेपछि सम्बन्ध बिच्छेद गर्ने टुंगो लागेको हो । उनीहरुबीच सम्पत्ति बाँडफाँडको टुंगो लाग्न मात्र बाँकी छ ।

छोराछोरीसहित सम्पत्ति बाँडफाँडको विषय नमिलेको हो । कुरा मिलेपछि कानुनी रुपमै सम्बन्ध विच्छेदले अन्तिम रुप लिनेछ । दुवै अलग भइसकेका छन् । एक छोरा र एक छोरीका आमा उषाले १७ वर्ष लामो वैवाहिक जीवन अन्त गर्ने निर्णय गरेकी हुन् । पतिसँग विवादपछि उनले जीपीसँगको कुनै तस्बिर बाहिर ल्याएकी छैनन् ।

विगतमा जीवीसँग उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरिरहन्थिइन् । उषा र जीपीले अन्तरजातीय विवाह गरेका थिए र विवाहका लागि पनि दुवैले ठूलो संघर्ष गरेका थिए । यो जोडी निकै चर्चित र रोलमोडल मानिदै आएकाे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...