Sunday, October 25, 2020

फुटबलर रोनाल्डोले आफ्नाे होटललाई अस्पताल बनाउँदै, विरामीको खाने बस्ने उपचार खर्च सहित उपचारमा संलग्न डाक्टर, नर्सको खर्च पनि रोनाल्डो आफैले व्यहोर्ने

Author

Date

Category

फुटबलर रोनाल्डोले आफ्नाे होटललाई अस्पताल बनाउँदै, विरामीको खाने बस्ने उपचार खर्च सहित उपचारमा संलग्न डाक्टर, नर्सको खर्च पनि रोनाल्डो आफैले व्यहोर्ने , पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटललाई अस्पताल बनाउने भएका छन् । पोर्चुगलमा समेत कोरोनाको सं८ क्रमण बढ्न थालेपछि रोनाल्डोले विरामीको उपचारका लागि आफ्नै होटललाई अस्पतालमा बनाउन लागेको बताइएको छ ।

समाचारमा जनाइए अनुसार रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटल ॅपेस्टाना सीआर–७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेका हुन् । उक्त अस्पतालमा संक्रमित बिरामीको निस्शुल्क उपचार गरिने बताईएको छ । रोनाल्डोले विरामीको उपचार, औषधी, बस्ने र खाने सबै खर्च निस्शुल्क गर्न लागेका हुन् ।

रोनाल्डोले होटललाई सात दिनभित्र अस्पतालमा परिणत गर्न लागेका हुन् । त्यस्त ैरोनाल्डोले नै उपचारमा सम्लग्न डाक्टर, नर्स र प्राविधिकको खर्च पनि ब्यक्तिगत गर्ने बताइएको छ । इटालीबाट आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डोलाई कोरोना संक्र८ मण भएको भनिए पनि पछि कोरोना नभएको पुष्टि भएको छ ।

रोनाल्डोको यस कार्यको अहिले विश्वभर तारिफ भइरहेको छ । पोर्चुगलमा शनिबारसम्म एक सय ६९ जनालाई कोरोना संक्र८ मित भएको पृष्टि भएपनि अहिले सम्म कसेको ज्या८ न नगएको बताइएको छ । अहिले कोरोना १३० भन्दा बढी देशमा फैलिएको छ भने पाँच हजार बढीको ज्या८ न गइसकेको छ । चीनको उहानबाट सुरु भएको सो महा८ मारीले अहिले विश्वव्यापी रुप लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...