Friday, September 25, 2020

कुनै पनि देश जान श्रम स्वीकृति नदिने सरकारकाे निर्णय

Author

Date

Category

कुनै पनि देश जान श्रम स्वीकृति नदिने सरकारकाे निर्णय , चीनबाट फैलिएको प्राणघातक भाइरस कोरोना ९कोभिड–१९० को प्रकोप संसारभर देखिन थालेपछि नेपाल सरकारले वैदेशिक रोजगारीका लागि सबै मुलुकमा जाने नेपाली कामदारको अन्तिम श्रम स्वीकृतिमा रोक लगाएको छ ।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले कोराना भाइरस ९कोभिड–१९० लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले तत्काल सबै मुलुकको लागि श्रम स्वीकृती दिन बन्द गरेको हो ।

सरकारद्धारा गठित उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विहिबार बसेको बैठकले अर्को सुचना जारी नभएसम्मका लागि बैदेशिक रोजगारीका लागि दिइने सबै देशको अन्तिम श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो ।

कोरोना पछिल्लो समय खाडीमुलुकमा पनि महामारीका रुपमा फैलिन थालेको छ। अहिेलसम्म मध्यपूर्वी सबै देशहरुमा यसका संक्रमित बिरामी भेट्एिका छन् । केहिदिन अघिमात्रै कोरोनाको संक्रमण नियन्त्रण गर्न भन्दै कतारले नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको थियो ।

त्यस्तै कोरोनाभाइरसको बढ्दो प्रकोपका बीच कुवेत सरकारले देशलाई पूरै ॅलकडाउन’ गर्ने निर्णय गरेको छ । कुवेतको मन्त्रिपरिषदको बैठकले कुवेत भित्रिने र त्यहाँबाट बाहिर जाने सबै व्यवसायिक उडान ठप्प गर्ने निर्णय गरेको छ । सरकारले देशभर सार्वजनिक बिदा दिने घोषण समेत गरिरहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,220FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...