Sunday, October 25, 2020

आज असिना-पानी सहित हावाहुरीलाग्न सक्ने सम्भावना, पश्चिमभन्दा पूर्वमा सम्भावना बढि

Author

Date

Category

आज असिना-पानी सहित हावाहुरीलाग्न सक्ने सम्भावना, पश्चिमभन्दा पूर्वमा सम्भावना बढि , पश्चिमी वायुको प्रभावले आज ९शनिबार० देशका विभिन्न स्थानमा मेघगर्जन,चट्याङ र असिना,हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुनमान महाशाखा अनुसार पूर्वका केही स्थानमा रातिदेखि नै वर्षा भइरहेको छ । अहिले मुख्य सिस्टम ९पश्चिमी वायुको०पूर्वतिर केन्द्रित छ, त्यही भएर अन्य क्षेत्रमा भन्दा आज त्यतै ९पूर्व० बढी वर्षा तथा हिमपातको सम्भावना छ । पश्चिम र मध्य क्षेत्रमा पनि वर्षाको सम्भावना त छ तर पूर्वको तुलनामा कम रहेको मौसम पूर्वानुनमान महाशाखाकाे अनुमान रहेकाे छ ।

पूर्वी क्षेत्रमा भने आज असिनापानसहित हावाहुरी आउने सम्भावना छ । त्यस्तो धेरै ठूलो त नआउनला तैपनि सामान्य सतर्कता अपनाउन पर्ने मौसम पूर्वानुनमान महाशाखाले जनाएकाे छ । पश्चिमी वायुको पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतिर सरेकाले पश्चिमतिर भने मौसम क्रमशः सुधार हुने क्रममा रहेको मौसम पूर्वानुनमान महाशाखा जानकारी गराएकाे छ ।

तर यो प्रिमनसुन अवधिमा स्थानीय वायुको समेत प्रभाव रहेकाले पश्चिम र मध्य क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना छ । यस्तै आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको छ । अहिले काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएकाले वर्षाको सम्भावना अहिलेदेखि नै रहेको मौसम पूर्वानुनमान महाशाखाले जनाएकाे छ ।

महाशाखाले शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ :  देशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिना,हावाहुरीसहित वर्षाको सम्भावना छ । साथै देशको उच्च पहाडी तथा हिमाली भू(भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...