Thursday, October 29, 2020

इटलीमा पनि कोरोनाले आ* तंक मच्चाए पछि नियन्त्रण गर्न चीनले डाक्टर र विज्ञको टोली पठाउँदै

Author

Date

Category

इटलीमा पनि कोरोनाले आ* तंक मच्चाए पछि नियन्त्रण गर्न चीनले डाक्टर र विज्ञको टोली पठाउँदै

चीनले इटलीमा कोरोना नियन्त्रण गर्न डाक्टर र विज्ञको टोली पठाउने भएको छ । इटलीमा पनि कोरोना भा८ ईरसको संक्र८ मणले आतंक मच्चिए पछि बुधबार चीनले इटलीमा आफ्नो चिकित्सकीय टोली कोरोना नियन्त्रणको लागि पठाउने घोषणा गरेको बताइएको छ ।

इटली हाल चीनपछि सबैभन्दा कोरोनाले ग्रस्त मूलुक हो । त्यहाँ १० हजार १४९ संक्रमित पुष्टि भएका छन्। ६३१ को मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।

हाल करिब ६ करोड जनसंख्या भएको इटली ठप्प पारिएको छ । कोरोना संक्र८मित तीब्र गतिमा बढ्दै गएपछि सरकारले कसैलाई घरबाट बाहिर निस्कन नदिएको समाचारमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...