Sunday, October 25, 2020

सरकारकाे तयारी `सेल्फ क्वारेन्टाइन´ सम्झौँता पत्र, कोरोना प्रभावित मुलुकबाट आउने नेपालीले फारम भर्नुपर्ने

Author

Date

Category

सरकारकाे तयारी `सेल्फ क्वारेन्टाइन´ सम्झौँता पत्र, कोरोना प्रभावित मुलुकबाट आउने नेपालीले फारम भर्नुपर्ने

सरकारले कोरोना प्रभावित मुलुकबाट आएका नेपालीलाई १४ दिन सेल्फ क्वारेन्टाइनमा रहनु पर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ आउने सबै अन्तराष्ट्रिय उडानहरुमा सेल्फ क्वारेन्टाइन सम्झौँता फारम विवरण उपलव्ध गराउन थालेको छ ।

सो फारम कोरोना प्रभावित मुलुकबाट नेपाल आउनेहरुले कोरोना संक्रमित व्यक्तिको नजिक रहेका सबैले भर्नुपर्ने बताएको छ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालका अनुसार सम्झौँता फारम उडान अवधी भित्रै एयर क्रु मेम्बरले यात्रुलाई उपलव्ध गराउने छन् । सो फारम भरेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीलाई उपलव्ध गराउनुपर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...