Thursday, October 29, 2020

नेपाली फुटबल खेलाडी विकाश यूरोपमा चम्किँदै, पाए इटलीको राष्ट्रिय टिमबाट खेल्ने मौका

Author

Date

Category

नेपाली फुटबल खेलाडी विकाश यूरोपमा चम्किँदै, पाए इटलीको राष्ट्रिय टिमबाट खेल्ने मौका

विश्वचर्चित खेलाडीहरु लियोनेल मेस्सी, नेयमार, लुइस सुआरेज, एडिसन कभानी, सर्जियो अगुएरो लगायत सयौं खेलाडीहरुसँग आमने सामने भएर फुटबल खेल्ने हरेक फुटबलरको धोको हुन्छ । तर सैबेको धोको कहाँ पूरा हुन्छ र रु यि चर्चित फुटबलरहरु युरोपमा ब्यबसायिक फुटबल खेलीरहेका हुन्छन् ।

नेपाली फुटबल खेलाडी विकाश यूरोपमा चम्किँदै, पाए इटलीको राष्ट्रिय टिमबाट खेल्ने मौका
नेपाली फुटबल खेलाडी विकाश यूरोपमा चम्किँदै, पाए इटलीको राष्ट्रिय टिमबाट खेल्ने मौका

नेपाली फुटबल खेलाडी विकाश यूरोपमा चम्किँदै, पाए इटलीको राष्ट्रिय टिमबाट खेल्ने मौका
नेपाली फुटबल खेलाडी विकाश यूरोपमा चम्किँदै, पाए इटलीको राष्ट्रिय टिमबाट खेल्ने मौका

यही मेसोमा एक नेपाली युवा विकास मेराग्लिया इटलीको यु–१९ राष्ट्रिय टिमबाट फुटबल खेल्ने अवसर पाएका छन् ।

नेपाली फुटबल खेलाडी विकाश यूरोपमा चम्किँदै, पाए इटलीको राष्ट्रिय टिमबाट खेल्ने मौका
नेपाली फुटबल खेलाडी विकाश यूरोपमा चम्किँदै, पाए इटलीको राष्ट्रिय टिमबाट खेल्ने मौका

२१ नोभेम्बर २००२ मा काठमाडौंमा जन्मिएका विकासले १७ अक्टोबर २०१७ मा इटलीको उमेर समूह अन्तर्गतको राष्ट्रिय टिममा डेब्यू गरेपछि उनको चर्चा चुलीँदै आएको छ ।

उनलाई इटलीको बेलुनो परिवारले अभिभावकत्व लिएर इटली पुर्याएपछि उनी फटबलमा यसरी जम्ने मौका पाएका हुन् । पाली र इटलियन दुवै पासपोर्ट बोकेका विकाशको खेलमा साँच्चिकै जादु नै छ ।

नेपाली फुटबल खेलाडी विकाश यूरोपमा चम्किँदै, पाए इटलीको राष्ट्रिय टिमबाट खेल्ने मौका
नेपाली फुटबल खेलाडी विकाश यूरोपमा चम्किँदै, पाए इटलीको राष्ट्रिय टिमबाट खेल्ने मौका

नेपाली फुटबल खेलाडी विकाश यूरोपमा चम्किँदै, पाए इटलीको राष्ट्रिय टिमबाट खेल्ने मौका
नेपाली फुटबल खेलाडी विकाश यूरोपमा चम्किँदै, पाए इटलीको राष्ट्रिय टिमबाट खेल्ने मौका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...