Friday, October 30, 2020

कोरोनाकाे त्रासका कारण दयाहाङ राई अभिनित ´नीरफूल´को प्रदर्शन स्थगित गरियाे

Author

Date

Category

कोरोनाकाे त्रासका कारण दयाहाङ राई अभिनित ´नीरफूल´को प्रदर्शन स्थगित गरियाे , चैत ७ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र `नीरफूल’को प्रदर्शन स्थगित गरिएको छ। विश्वप्यापी रुपमा संक्रमण बढ्दै गईरहेको कोरोना भाइरस ९कोभिड १९०को त्रासका कारण चलचित्रको प्रदर्शन अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

निर्माण टिमले एक विज्ञप्तीमार्फत चलचित्र अब चैत ७ मा प्रदर्शन नहुने बताउँदै स्थिति सामान्य भएपछि नयाँ प्रदर्शन मिति घोषणा गरिने जनाएको छ । सञ्चारकर्मी फूलमान वल निर्देशित ॅनीरफूल’मा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइवा, जिग्मे छ्योइकी लगायतको अभिनय छ ।

यसअघि फागुन ३० मा प्रदर्शन गर्ने भनिएको ’म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित गरिएको थियो । कोरोना त्रासका कारण अन्य चलचित्र पनि पूर्वनिर्धारित मितिमा प्रदर्शनमा नआउने देखिएको छ ।

के तपाईहरुलाई थाहा छ तपाईहरुले चिन्दै र हेर्दै आउनुभएकाे हाम्रा नेपाली कलाकारहरुकाे उमेर कति भयाे हाेला । अनुमान लगाउनुस् त , अनि मिल्याे कि मिलेन थाहा पाउनका लागि यहाँ क्लिक गरेर हेर्नसक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...