Tuesday, September 29, 2020

कतारका लागी झोला बोकेर घरबाट हिँडेका ३ हजार भन्दा बढी कामदार कोरोनाले गर्दा रोकिए

Author

Date

Category

कतारका लागी झोला बोकेर घरबाट हिँडेका ३ हजार भन्दा बढी कामदार कोरोनाले गर्दा रोकिए

विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोनाको उच्च जोखीम रहेको भन्दै सर्तक हुन आव्हान गरेसँगै कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएएको छ ।

कतारले तत्कालका लागी नेपाली कामदार नलिने निर्णय गरेसँगै वैदेशिक रोजगार विभागले पनि तत्कालका लागी कतारको निर्णय अनुरुप कामदारलाई श्रम स्वीकृति दिन बन्द गरेको जनाउको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार यो निर्णयबाट ३ हजार ६ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका करिब ३ हजार नेपाली कामदार अन्तिम श्रम स्वीकृतिपछि रोकिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,217FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...