Sunday, October 25, 2020

आजदेखि यी ८ देशका नागरिकलाई `अन-अराइभल’ भिसामा रोक लगाउदैँ नेपाल सरकार

Author

Date

Category

आजदेखि यी ८ देशका नागरिकलाई `अन-अराइभल’ भिसामा रोक लगाउदैँ नेपाल सरकार , विश्वभर कोरोना भाइरसको महामारी बढीरहेका बेला सरकारले आठ देशका नागरिकलाई ॅअन–अराइभल’ भिसामा राेक लगाउने भएकाे छ ।

अध्यागमन विभागले कोरोनाभाइरसको सङ्क्रमण धेरै देखिएका विश्वका ८ वटा देशका नागरिकलाई आज मंगलबारबाट नेपाल प्रवेश गर्न अन–अराइभल भिसामा राेक लगाउने भएकेा हाे ।

अघिल्लो साता सङ्क्रमण धेरै देखिएका चीन, चीनका प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटलीका नागरिकलाई अन–अराइभल भिसामा राेक लगाएकाे थियाे । सोमबार पुनः कोरोनाको संक्रमण बढी देखिएका तीन देश स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई ॅअन–अराइभल’ भिसामा रोक लगाउन लागेको हो ।

तर यी आठ देशका नागरिकहरु नेपाल आउन चाहेमा भने कोरोनाभाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने खुलाईएको प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावासको पहलमा नेपाल आउन सक्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...