Thursday, October 29, 2020

आँचल शर्मा फागुन २९ मा प्रेमी उदिपसँग विवाह बन्धनमा बाधिदै , आज सङ्गीत कार्यक्रमकाे आयाेजना

Author

Date

Category

आँचल शर्मा फागुन २९ मा प्रेमी उदिपसँग विवाह बन्धनमा बाधिदै , आज सङ्गीत कार्यक्रमकाे आयाेजना ; नायिका आँचल शर्मा यही फागुन २९ गते विवाह बन्धनमा बाँधिँदै छिन् । आँचलले आफन्त, चलचित्र कर्मी, पत्रकारलगायतलाई विवाह, सङ्गीत र रिसेप्सन पार्टीका लागि निमन्त्रण कार्ड बाडिरहेकी छन् ।

आँचल शर्माले फागुन २५ गते सङ्गीत, २९ गते वैवाहिक कार्यक्रम र चैत १ गते रिसेप्सन पार्टीको आयोजना गरेकी छिन् । लामो समय देखी उदिपको प्रेममा रहेकी आँचलको प्रेम र बिहेको कुराले लामो समय मिडिया तताएको थियो ।

यति बेला भने आँचलको बिहेको रौनक छाएको छ । उनले विवाहमा चलचित्रकर्मी, पत्रकार र आफन्त सबैलाई बोलाउँदै छिन् । उनलाई वैवाहिक जिवनकाे अगि्म शुभकामना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...