Tuesday, October 20, 2020

पशुपति शर्माले ल्याए कोरोना भाइरस विरुद्धकाे जनचेतनामूलक सन्देश गित { भिडियो सहित }

Author

Date

Category

पशुपति शर्माले ल्याए कोरोना भाइरस विरुद्धकाे जनचेतनामूलक सन्देश गित { भिडियो सहित } , बहुचर्चित गायक तथा सर्जक पशुपति शर्माले पछिल्लो समय विश्वव्यापी फैलिरहेको कोरोना भाइरस विरुद्ध जनचेतनामूलक गीत सार्वजनिक गरेका छन् ।

चीनबाट फैलिएको कोरोना भाइरसले नेपालमा सर्वसाधारण त्रसित बनिरहेका बेला कोरोना संक्रमण लाग्न नदिन के के गर्ने भन्ने कुरालाई भिडियोमा मार्फत देखाउन खोजिएको छ । हालसम्म नेपालमा कोरोना संक्रमित बिरामी फेला नपरेपनि, सरकारले उच्च सतर्कता अपनाउन बारम्बार सुचना जारी गरिरहेको छ ।

भिडभाडमा नजान, मास्कको अनिवार्य प्रयोग गर्न सरकारले अनुरोध गरेको छ । समसामयिक बिषयमा कलम चलाउन माहिर गायक शर्माले कोरोना लाग्न नदिन उच्च सतर्कता अपनाउन यसअघि पनि सामाजिक सञ्जाल मार्फत अनुरोध गर्दै आएका थिए । पूरा भिडियाे गित हेर्नुहाेस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...