Sunday, October 25, 2020

यी पाँचवटा मुलुकबाट नेपाल आउनेले कोरोना नभएको सर्टिफिकेट पेश गर्नुपर्ने व्यवस्था गरिदैँ , जानकारिका लागि सेयर गराैँ

Author

Date

Category

यी पाँचवटा मुलुकबाट नेपाल आउनेले कोरोना नभएको सर्टिफिकेट पेश गर्नुपर्ने व्यवस्था गरिदैँ , जानकारिका लागि सेयर गराैँ , सरकारले पाँचवटा देेशबाट नेपाल आउनका लागि कोरोना नभएको सर्टिफिकेट पेश गर्नुपर्ने व्यवस्था इगरेको छ । ती मुलुकमा चीन, जापान, दक्षिण कोरिया, इटाली र इरान रहेका छन् । यी पाँचवटै मुलुकहरु कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुन् ।

शनिबार मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको सचिव तथा सहसचिवहरुको बैठकले कोरोना भित्रिन नदिन थप कडाई गर्ने निर्णय गरेको थियो । सोही निर्णयमा यी पाँचवटा देशबाट आउनेले अनिवार्य रुपमा सात दिन भित्र कोरोना परीक्षण गराएको सर्टिफिकेट पेश गर्नुपर्ने छ । ॅचीन जापान, दक्षिण कोरिया, इटाली र इरान कोरोना अति प्रभावित देश हुन् ।

अब यी देशबाट नेपाल प्रवेश गर्ने जो कोही नागरिकले स्वस्थ रहेको सर्टिफिकेट पेश गर्नुपर्ने छ,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भने । बैठकले भारतसंग सिमा जोडिएका तराईका ६ मुख्य नाका र अन्य ३१ सहायक नाकामा राखिएका हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिए ।

चीनमा सन् २०१९को अन्तमा देखिएको नयाँ कोरोना भाइरस ९कोभिड १९०ले अहिलेसम्म एक लाख बढी मानिस संक्रमित भएका छन् । ३ हजार ५ सय बढीको ज्यान गईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...