Thursday, October 29, 2020

पुर्व युवराजा पारस शाह पुगे पशुपतिमा झाडु लाउन { हेर्नुहोस भिडियो }

Author

Date

Category

पुर्व युवराजा पारस शाह पुगे पशुपतिमा झाडु लाउन { हेर्नुहोस भिडियो } , कान्छा अभियान्ता केपी खनालको सरसफाई अभियानका लागि सिमसिम पानी परीरहेको बेला बिहान पुर्व युवराज पारस शाह पशुपती पुगे । त्यहा पुगेर उक्त अभियानमा सरीक हुँदै उनले झाडु लगाएर सरसफाई अभियानमा सहभागेए भए ।

म बदलिन्छु र मेरो देश बदलिन्छ भन्ने नाराका साथ केपी खनाल निरन्तर सरसफाई अभियानमा लागि रहेका छन र आज पारस शाहको उपस्तिथीले पनि युवाहरुमा अझ देशप्रेम झल्किएर सरसफाईमा लाग्नु पर्छ भन्ने सन्देश दिएको खनाल बताउछन ।भिडियाेमा हेर्नुहाेस् :- 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...