Monday, September 28, 2020

शान्तिश्री परियार र सुनिल थापा स्वरमा रहेकाे `गाउँले´ सार्वजनिक { भिडियाे सहित }

Author

Date

Category

शान्तिश्री परियार र सुनिल थापा स्वरमा रहेकाे `गाउँले´ सार्वजनिक { भिडियाे सहित }

गायक सुनिल थापा र शान्तिश्री परियारको स्बरमा रहेको ॅगाउँले’ बोलको लोक दोहोरी गीत सार्वजनिक गरिएको छ । गितलाई बिसौनी क्रियशनको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएकाे छ । गीतमा आफूलाई गाउँले भन्दा खुशी लाग्ने गरेको भाव समेटिएको छ ।

गीतका शब्द सपना रसाइलीले लेखेकी हुन् भने संगीत र एरेन्ज हेमन्त कान्छा रसाइलीले तयार पारेका हुन्। भिडियोमा हेमन्त कान्छा रसाइली, उमेश राई (फुलन्देको आमा), रुपा सुनार लगायतले अभिनय गरेका छन् ।

भिडियोलाई उदिराम खड्का र विन्दु खड्काले निर्देशन गरेका हुन । सुरज खनाल र विक्रम काउछाले छायांकन गरेको भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका हुन् । पूरा भिडियाे हेर्नुहाेस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,217FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...