Monday, October 26, 2020

कस्ताे अनौठो आलु ! बैजनी आलुकाे सेवनबाट मानिस दिर्घायु बन्ने

Author

Date

Category

कस्ताे अनौठो आलु ! बैजनी आलुकाे सेवनबाट मानिस दिर्घायु बन्ने ! , आलुको सेवनबाट दीर्घायु बन्न सकिन्छ भन्ने खबर सुन्दा धेरैलाइ आश्चर्य लाग्न सक्छ । सम्झनुहाेस यस्ताे आलुकाे सेवनले तपाईको आयु नै बढाउन मद्धत गर्नेछ । प्रसंग हो दिर्घायु बनाउने अनाैठाे ९पर्पल पाेटेटाे० बैजनी आलुको ।

पेरू र बाेलेभियामा उत्पत्तिस्थल मानिने वैजनी आलु १६ओ शताव्दी मै यूराेपतिर प्रवेश गरेकाे भएता पनि सन १९८० काे दशकमा अमेरिका प्रवेश भएपछि प्रशिद्धी कमाउन थालेकाे मानिन्छ । अहिले बैज्ञानिकहरुले केही वर्ष खर्चेर सफल परिक्षण गर्न सक्षम भएका छन् । अन्य आलुको जस्तै स्वाद हुने आलुका करिब २० नयाँ प्रजाति तयार भएको बताइएको छ ।

वैज्ञानिकहरूले याे आलुमा पाइने तत्व र महत्वलाइ बुझेर टेस्ट ट्यूबमा तयार गरेर पछि माटोमा रोपिने यो आलु वैजनी ९एगचउिभ० रंगको हुन्छ । सामान्यतया बजारमा पाइने आलु भन्दा अलिक भिन्न किसिमको छ । यस आलुमा देखिएके बैजनी रंग एन्थाेसायिनन नामक रसायनकाे उपस्थितिले गर्दा हुने गर्दछ । यहि तत्वले नै एण्टीअक्सिडेन्टकाे काम गर्दछ । अनौठो प्रकृतिको यो आलुमा भिटामिन सी को मात्रा तीन गुणा धेरै हुन्छ । अन्य रसेट पाेटेटाेमा भन्दा पर्पल पाेटेटाेमा अक्सिकरण निरोधक तत्व चार गुणा बढी भएको  बैज्ञानिकको भनाई छ ।

अनुसन्धानमा संलग्न बैज्ञानिकहरुका अनुसार अक्सिकरण निरोधक तत्वले बुढोपन रोक्ने बताइएको छ । यसकाे साथसाथै आलुमा पाइने पाेटेसियम तत्वले प्रेसर कम गर्नमा निकै मद्दत पुर्याउने वैज्ञानिकहरूले बताएकाछन । एन्थाेसायनिन र भिटामिन बी(ट ले राेग प्रतिराेधात्मक क्षमतालाइ पनि बढाउने जनाइएकाे छ । अव सेवन गर्ने हैन त पर्पल पाेटेटाे रु

अनुसन्धानमा संलग्न बैज्ञानिकहरुका अनुसार अक्सिकरण निरोधक तत्वले मानिस दिर्घायु बन्ने बताइएको छ । अन्य आलुको जस्तै स्एवाद हुने आलुका करिब २० नयाँ प्रजाति तयार भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...