Thursday, October 1, 2020

कोरोनासँग यति धेरै किन डराउनु ? १०१ वर्षका वृद्धले समेत जिते भाइरसलाई  र घर फर्के ।

Author

Date

Category

कोरोनासँग यति धेरै किन डराउनु ? १०१ वर्षका वृद्धले समेत जिते भाइरसलाई  र घर फर्के । , अहिले संसारभरि कोरोनाभाइरसको आतंक छ । भाइरस ८५ वटा देशमा पुगिसकेको छ तर यसलाई जित्नेहरूको संख्या नै बढी रहेकाे छ ।

चीनमा १०१ वर्षका एक वृद्ध जन्मदिन मनाउनेबित्तिकै अस्पतालमा भर्ना भएका थिए । दाई थर भएका ती वृद्ध वुहानस्थित अपर्झट बनाइएको अस्पताल ९वुहान थर्ड हस्पिटल० मा उपचार गराएर घर फर्किसकेका छन् ।

त्यसअघि ९८ वर्षीया एक वृद्धा हु हानयिङ कोरोनालाई जित्ने सबभन्दा ज्येष्ठ नागरिक थिइन् । वार्ड मेट्रन ली लाईले दाई अस्पतालबाट छुट्टी लिँदा एकदमै उत्साहित भएको बताए । ती वृद्धले टेक्ने लट्ठी लिएको र सुरक्षा परिधान लगाएर चिकित्सकहरूसँग कुरा गरेको तस्वीर सार्वजनिक भएको छ ।

घरमा ९२ वर्षीया पत्नी एक्लै भएकोमा चिन्ता लागेको दाईले बताए । पत्नीकै लागि भए पनि आफू छिटो ठीक हुन चाहेको उनले बताए ।  वुहान थर्ड अस्पतालबाट डिस्चार्ज भए पनि वृद्धलाई चिकित्सकहरूले १५ दिनसम्म क्वारेन्टाइनमा बस्न भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,212FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...