Monday, October 26, 2020

आज प्रिमनसुन लागेयताकै हवाहुरी चट्याङ र असिना सहित ठूलो वर्षा हुने

Author

Date

Category

आज प्रिमनसुन लागेयताकै हवाहुरी चट्याङ र असिना सहित ठूलो वर्षा हुने , सम्भावना रहेकाे छ र सबैमा सतर्क रहन माैसमविद्हरुले आग्रह पनि गरेका छन् ।

आज प्रिमनसुन लागेयताकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायुमा पश्चिमी वायुसमेत मिसिएकाले आज प्रिमनसुन लागेयताकै ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुसमेत मिसिँदा मौसमी प्रणाली अलि शक्तिशाली हुने हुनाले वर्षा सँगै हावाहुरी आउने, चट्याङ र असिना पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेषगरी पश्चिमी क्षेत्रमा हावाहुरी   चट्याङ र असिनासहितको वर्षा हुने सम्भावना भएपनि मध्य र पूर्वी क्षेत्रमा पनि यसको थोरै सम्भावना रहेको छ ।

हावाहुरीरचट्याङरअसिनासहितको वर्षा दिउँसो र राति हुने सम्भावना छ । यसैगरी पश्चिमदेखि पूर्वसम्मकै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपात हुने सम्भावना छ । त्यस्तै आज काठमाडौं उपत्यकामा अपराह्नपछि चट्याङरअसिनासहित क्षणिक वर्षा हुने सम्भावना छ । आइतबार रातिदेखि मात्रै मौसम सुधार हुने मौसम महाशाखाले जनाएको छ ।

आज प्रिमनसुन लागेयताकै हवाहुरी चट्याङ र असिना सहित ठूलो वर्षा हुने
आज प्रिमनसुन लागेयताकै हवाहुरी चट्याङ र असिना सहित ठूलो वर्षा हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...