Tuesday, October 27, 2020

तीन जना चढेकाे मोटरसाइकल रोकिराखेको ट्रकमा ठोक्किँदा एकको मृ-त्यु

Author

Date

Category

तीन जना चढेकाे मोटरसाइकल रोकिराखेको ट्रकमा ठोक्किँदा एकको मृ-त्यु , दुई  घाइते , चितवनमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो १ः४५ बजे नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना३०प ९५६९ नंको मोटरसाइकल सोही स्थानमा रोकिराखेको ना७ख ४९५१ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक नवलपुर कावासोती–९ बस्ने वर्ष ३८ को नरबहादुर थापाको मृ-त्यु भएको हो ।

उहाँको उपचारको क्रममा आज २ः२५ बजे नयाँ मेडिकल कलेज भरतपुरमा मृ-त्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा तीन जना सवार थिए । उक्त दुर्घटनामा दुई घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलमा सवार मृ-तकका छोरा पाँच वर्षका विवश थापा र सोही स्थानका २७ वर्षका अमृत बोहोरा रहनुभएको छ । उहाँहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...