Thursday, October 29, 2020

कोरोना भाइरसको त्रासका कारण होटलहरुले आफ्ना कर्मचारीलाई बेतलबी बिदा दिन सुरु

Author

Date

Category

कोरोना भाइरसको त्रासका कारण होटलहरुले आफ्ना कर्मचारीलाई बेतलबी बिदा दिन सुरु , यूएईका होटलले आफ्ना कर्मचारीलाई बेतलबी बिदामा बस्न भनेका छन् । यरलाइन्स सेवाको अनुसरण गर्दै होटलले आफ्ना कर्मचारीहरुलाई पनि बेतलबी बिदामा बस्न भनेको हो ।

तर वेटर, क्याट्रिङ सेवा तथा बगैँचामा काम गर्नेहरुले भने यस्तो बिदा नपाउने बताइएको छ । होटेल क्षेत्रमा कोरोना भाइरसको त्रास हुन सक्ने भन्दै होटलहरुले आफ्ना कर्मचारीहरुलाई बिदामा बस्न भनेको हो । कोरोनाको त्रास नरोकिए सबैले बस्न सक्ने होटल स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...