Friday, September 25, 2020

बिहीबार सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाकै पुग्यो ८० हजार ७०० पुग्याे

Author

Date

Category

बिहीबार सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाकै पुग्यो ८० हजार ७०० पुग्याे , नेपाली बजारमा सुनको मुल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको थियाे र  अघिल्लो दिनभन्दा २ सय रुपैयाँले बढेर सुन हालसम्मकै महँगो बनेको छ ।

आज छापावाल सुन प्रतितोला ८० हजार ७ सय रुपैयाँमा काराेबार भइरहेको छ भने हिजाे बुधबार ८० हजार ५ सय रुपैयाँमा काराेबार भएकाे थियाे । छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँले बढेर प्रतितोला ८० हजार ४ सय रुपैयाँमा कारोबार भइरेको छ भने हिजाे बुधबार ८० हजार २ सयमा काराेबार भएकाे थियाे ।

सुनको मूल्यले हिजो पनि रेकर्ड कायम गरेको थियो । त्यसअघि फागुन १२ गते सुनको मूल्यले रेकर्ड बनाएको थियो । सुनको मूल्य बढ्दा बिहीबार चाँदीको मूल्य भने प्रतितोला ८ सय ८० रुपैयाँ नै कायम रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,220FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...