Tuesday, September 29, 2020

प्रधानमन्त्री ओलीको स्वास्थ्लाभको कामना गर्न रवि लामिछाने पुगे अस्पताल { भिडियो सहित }

Author

Date

Category

प्रधानमन्त्री ओलीको स्वास्थ्लाभको कामना गर्न रवि लामिछाने पुगे अस्पताल { भिडियो सहित }

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण कार्य भइरहेको छ । सोमबार साँझ अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार बिहानबाट मिर्गौला प्रत्यारोपण कार्य सुरु भएको हो । प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्न विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, शुभचिन्तकहरु अस्पताल पुगेका छन् ।

यसैक्रममा चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने पनि आफ्नी पत्नी निकितासहित अस्पताल पुगेका छन् । चिकित्सकसँग आफूले कुरा गरेको भन्दै उनले प्रधानमन्त्री ओली चाँडै निको भएर फर्कने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।

प्रधानमन्त्री ओलीलाई उनकी भाञ्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिएकी हुन् । प्रधानमन्त्री ओली र समीक्षा दुवैजना अपरेसन थिएटरमा छन् । चिकित्सकहरूका अनुसार ओलीमा मिर्गौला पुनः प्रत्यारोपण गर्न पाँच घन्टा लाग्ने छ । ओलीमा मंगलबार पनि मिर्गौलाको डायलासिस गरिएको थियो । भिडियाे हेर्नुहाेस् :-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,218FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...