Thursday, October 29, 2020

छुँदा पोल्ने सिस्नुको अचम्मको शितल दिने यी १० फाईदा पूरा पढ् नुहोस जानकारी को लागि सेयर गरौं

Author

Date

Category

छुँदा पोल्ने सिस्नुको अचम्मको शितल दिने यी १० फाईदा पूरा पढ् नुहोस जानकारी को लागि सेयर गरौं

काठमाण्डौ, सिस्नो भन्नेबितिकै हामि डराउछौ ,किनकि सिस्नो छुँदा पोल्छ । यसरी पोलेर पीडा दिने सिस्नो खानाको रुपमा भने शितल दिने जडीबुटी जस्तै महत्वपूर्ण छ ।सिस्नो एउटा यस्तो बिरुवा हो जसमा फलाम (आइरन), पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ । औषधिको खोजीमा भौंतारिने गाउँघरतिर यसलाई खाने अभ्यास भने त्यति धेरै छैन ।

बुढापाकाले दुःख पाउँदा सिस्नो र खोले खाएको कथा सुनाउँछन् । खान जान्ने हो भने सिस्नोबाट शरीरका लागि धेरै पौष्टिक तत्वहरु पाइन्छन् । यसमा पाइने फलामले महिलामा रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ ।यसले कपाल झर्ने समस्या र डन्डिफोर, दादलगायत छालाका रोग निर्मूल पार्नसमेत सघाउँछ । यस्ता धेरै गुण ले भरिएको छुदा पोल्ने सिस्नु को फाईदै फाईदा रहेको छ यस्ले पाचन प्रणाली मजबुत बनाउन सहयोग गर्दै अपचको समस्या समाधान गर्न पनि सिस्नोले सघाउँछ ।

हाडजोर्नी दुख्ने वा बाथको समस्या भएका मानिसले सिस्नोको झोल खाएमा राहत मिल्छ भने यसलाई नियमित सेवन गर्दा मधुमेह र मुटुरोगबाट बच्न सकिन्छ ।यसले डिएनए क्षयीकरण हुनबाट बचाउनुका साथै नयाँ कोष निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ । सिस्नो कसरी खाने ?सिस्नोलाई राम्ररी पखालेपछि उमालेर तरकारी पकाउन सकिन्छ । यसको तरकारीमा नुन, खुर्सानी, लसुन, टिमुर आदि हाल्न सकिन्छ ।

सिस्नो मसिनो गरी काटेर घाममा सुकाई धुलो बनाउने । उक्त धुलोलाई तरकारी र सुपमा राखेर पनि खान सकिन्छ । सिस्नोलाई राम्ररी पकाएर भात तथा मकैको च्याख्लासँग मज्जाले खान सकिन्छ । आजभोलि सिस्नोको चिया खाने चलन पनि छ । ग्रिन टी जसरी नै सिस्नोको धुलो हालेर चिया बनाउन सकिन्छ । यस्तो चिया पियए स्वास्थ मा धेरै राम्रो मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Follow US

30,208FansLike
265FollowersFollow
257FollowersFollow
32FollowersFollow

ताजा समाचार

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् ।

एकाबिहानै हनुमान जी काे दर्शन स्वरुप एक सेयर गर्दै साउन २० गते मंगलवारको राशिफल हेर्नुहोस् । आजको पन्चाङ्ग वि.सं.२०७७ साल साउन २० गते , मंगलबार ,...

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी !

कोरोना त्राशका बिच यात्रुहरुलाई यसरी कोचेर सवारी गुडाइदै तर भाडा भने ५० प्रतिशतले बढी ! , नेपालमा कोरोना कहर बढीरहेका बेला यातायात ब्यबसायीले चर्को...

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको

नेपालमा कोरोनाको उपचारका लागि नयाँ प्रविधि ल्याइयाे, आइसियुमा रहेका बिरामी ७० प्रतिशत निको , नेपालमा पनि अन्य मुलुकमा अपनाइसकिएको प्लाज्मा थेरापीवाट कोरोना संक्रमितको उपचार...

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।

दक्षिणकाली मात लाई ॐ लेखि एक शेयर गर्दै भेटी चढाएर आज साउन १८ गते आईतवारको राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ । वि.सं.२०७७ साल...

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य, नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र...